Skip to content

पंखा गर्मीमा हुदै नहुने बिधुतिय उपकरण जसले हामीलाई जहाँ बसेर पनि आनन्द दायी हावा दिन्छ. हो त यो एउटा उपकरण यसलाई पनि पैसा नै तिरेर बजार बाट किनेर लेराउनु पर्छ . तेस्माथी एउटा ज्यामी लै ज्याला दिएर उसैको काखमा न्यानो गरि घरसम्म आइपुगेको हुन्छ . अनि यो पंखा यति बाठो छ . हाम्रो गाली खानु पर्छ भनेर पहिले नै electricity on गर्नेबितिकै मुन्टो हल्लाउदै हावा दिन्छ . यसको आशय महँगो छ बिजुली तिमि switch on नगर भनेको रे . आफु साचिलो हुनलाई बिधुत् बन्द गरे पछी पनि एकछिन हावा दिराखेको हुन्छ .

1 thought on “बिधुत र पंखा”

  1. तवाइँ जस्ता पठित मान्छेले पनि
    तपाइँ जस्ता पठित मान्छेले पनि विद्युत शब्दलाइ विधुत को रुपमा लेख्नु सर्मनाक कुरा भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *