मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिम्रो लागि मेरो माँया सस्तो भयो
Milan S.D. — Thu, 08/15/2013 - 10:45
तिम्रो लागि मेरो माँया आज अति सस्तो भयो
तिमी संगको मिलन हारजितको खेल रह्यो
धनको अगाडी मेरो ह्दयको माँया रितो देखियो
आत्मिक प्रेम भन्दा पनि धनको प्रेम महगो भेटियो
फालिएको कौडी भन्दा पनि आउछ रे काममा
सुर्य पनि मलिन हुन्छ क्यारे हरेक साझमा
निकम्मा देखियो होला म तिम्रो लोभी आँखामा
डुब्यौ जव तिमी लालच र पदको मोहमा
बजारको दर भाउ झै मलाई दामाशाही गरिरहयौ
प्रेमको नाम दिई कुल, पद र प्रतिष्ठालाई तौलिरहयौ
आफुलाई सुन र मलाई नुनको संज्ञा दिईरहयौ
बजारमा सस्तिएर किनेको माया जस्तै पाखा लगाई रहयौ
मलाई तिम्रो नजरमा सस्तीएको नुन जस्तै देख्यौ
सक्दो स्वार्थ पुरा गरि जीवनवाट अलग बनायौ
बाचा कसमको बन्धनलाई घृणाको धारले काटेर गयौ
दोवाटोमा एकलै छाडी हासी हासी अरुको अंगालो भयौ
म त्यति कमजोर होईन जति तिमी मलाई ठान्दछौ
तिमी विना जिवनको रथ पनि तान्न सक्दछु
तिम्रो विरही प्रेम कथालाई साक्षी राखेर पनि
सास्तो मायाको परिचय दिन सक्दछु
म तिमी जस्तो स्वार्थको लागि अरुलाई तुच्छ गन्दिन
यौवनको मायामा मात्र संसार अडेको छ भनि भन्दिन
तिम्रो मायालाई संसारको सवथोक भनेर मैले ठान्दिन
दिनहु लुगा फेरे झै प्रेम र प्रेमीलाई मैले फेरदिन्न
पहिलो अनुभवबाटै प्रेममा इश्वरको रुप देखेको छु
चोट संग चेतनाको सृजनात्मक अंश पाएको छु
साहस र धैर्यता विच जीवनको यथार्थ फुलेको सुनेकोछु
तिम्रो लागि सस्तो ठानिएको प्रेमले प्राकृतिलाई चिन्न सकेको छु
- 826 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- एकदम सान्दर्भिक
1 hour 42 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 hours 25 min ago - भुगोल ले नछेकेको माया
5 days 53 min ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
5 days 2 hours ago - सधा झै उत्कृष्ट रचना
5 days 19 hours ago - Correction
1 week 5 days ago - स्तब्ध बनाउने हरफ हरु
1 week 5 days ago - धन्यवाद सर, केही समयमा पुन
1 week 6 days ago - कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
2 weeks 1 day ago - DHANYABAD SABAILAI
2 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- च्याब्रुङ र सम्झनाहरु
- पाँच मुक्तक (अब त टाढा भएछु)
- धितो छ यो सहरमा
- अठारौँ शताब्दीको अमेरिकाभित्र
- हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई
- ख्याक
- तिम्रो सम्झना
- तिम्रो यादमा कविता
- यो मन त मेरो नेपाली हो
- भ्रम (सूत्रकथा)
- पार लगाऊ
- तीन मुक्तक (जोखिदिन्थे, मन छुने, जलाई दिनु)
- कस्तो माया हजुर?
- अरिष्ट र गरिष्ट हुँदै वरिष्ठ भएँ
- अन्तिम घडी आयो भने
- शहीदहरुको सम्झनामा
- 'म गोपाल अर्थात गोपालहरू'भित्र पस्दा
- नेपाली बहरे गजलमा आजसम्मकै सबैभन्दा लामो गजल
- बसेको छु तिमीलाई पर्खी
- यस्ता थिए महाकवि
- टोपी
- चुरोट
- आत्मानुभूति
- गजल (आँखा ओभाएन)
- संविधानमा साहित्य
- कस्तो फोहर यो काठमाडौँ
- उकाली ओराली गर्दै
- तीन मुक्तक (देश भक्ति)
- किराँत धर्ममा महिलाको स्थान
- मेरो अर्घाखाँची
Post new comment