मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
गजल (यस्तै छ जिन्दगी)
jeetu.khadka — Mon, 08/19/2013 - 20:12
यस्तै छ जिन्दगी उधारो उधारै
कसरी चुकाँउ ? बाँकी छ बजारै
अनर्थ भयो रे मायाँको बस्तीमा
मिर्मिरे नहुँदै पुग्नु छ सखारै
आए थ्यो खहरे उर्लेर आँखैमा
म डुबें आँशुमा ऊ रहयो किनारै
हुँदैन थ्यो बोल्न ती तुच्छ बचन
बोल्यो ऊ त्यसरी नगरी बिचारै
छोप ए चेली हो लुटिन्छ अस्मिता
देखाई ती अंग नराख उघारै
जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
First published : 2013-08-19 19:29:33 +0900
- 6734 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
1 day 4 hours ago - आभार प्रकट गरे
3 days 3 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
3 days 6 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
3 days 23 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
4 days 2 hours ago - किताब राम्रो रहेछ । बधाई छ
4 days 2 hours ago - एकदम सान्दर्भिक
4 days 6 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
4 days 9 hours ago - भुगोल ले नछेकेको माया
1 week 2 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- ‘गोर्खेको साहित्यप्रतिको उदारता र सद्भाव’
- जातै पिच्छे टुक्रा टुक्रा
- फेरि एउटा नायक आऊ
- हिन्दूराष्ट्र हो मेरो
- खेलौना झैँ गरि खेल्छन
- तीन हाइकु (वसन्त ऋतु )
- बुढापा (बृद्धावस्था)
- तिमी देख्दा रहर होला लागेर आउँछ
- तिमीलाई जन्मदिनको शुभकामना
- प्रेमको पहिलो स्वाद
- काँडामाथिकै यात्रामा (गजल)
- सहमतिको विवाह राम्रो
- निदिई दिन
- पीडा ! यसै पनि पीडा हो
- भाग्यमानी रैछौ सरु (सवाल-जवाफ)
- जीवन
- धना दिदी
- संस्कार (लघुकथा)
- तीन हाइकु (कला र काल)
- अमान्य संज्ञा 'आदिवासी'
- हीउँ जस्तै पग्लिएर
- हामी तिमी जस्तो छैनौं
- गर्भान्तरण !
- मेरो एक सपना छ
- फेरि भिषण युद्धतिर तानिने पो होकि देश
- दुःख अर्थात् अावश्यकता
- इतर समय
- बाहिर निस्कनासाथ च्याप्प
- भुलेर नी नछुनु है
- दशैंबारे तीन मुक्तक
Post new comment