Skip to content

मुटुभरि तिम्रै माया


मुटुभरि तिम्रै माया, भएर पो के गरु र
सम्झी-सम्झी तिमीलाई, रोएर पो के गरु र
टाढा-टाढा हुँदै गयौ, मलाई बिर्सिएर
नबोल्ने तस्बिरलाई, छोएर पो के गरु र

तिमीलाई बिर्सन नसक्ने यो निभिसकेको ध्रुब बिष्ट (अतित)
हाल : रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरामा
कार्यक्रम सञ्चालक

Leave a Reply

Your email address will not be published. Required fields are marked *