Skip to content

मलाई मेरो गाउँ प्यारो छ (मुक्तक)

मलाई मेरो गाउँ प्यारो छ
उही सुन्दर ठाउ प्यारो छ
चारैतिर जंगलले घेरीएको
पुडिल भन्ने नाउ प्यारो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *