Skip to content

आकाश एउटै हो

तिमीले हेर्ने मैले हेर्ने आकाश एउटै हो
तिमीले र्फेर्ने मैले फेर्ने शास एउटै हो।
भो युद्ध नचलाउ यो मायामा तिमी
जहाँ जस्लाई क्षति पुगेनि विनास एउटै हो।।

8 thoughts on “आकाश एउटै हो”

  1. मेरो कविता राम्रो लागेर आफ्नो
    मेरो कविता राम्रो लागेर आफ्नो नाममा पब्लिश गरेकोमा धन्यबाद, हाय संसंगैको मेरो पोस्ट पढ्नेहरु मुर्ख होलान र हजुर http://www.patharyodash.blogspot.com हेर्नु होला

  2. उसो त म आफै इन्जिनियरिंग
    उसो त म आफै इन्जिनियरिंग बिद्यार्थी भएर पनि वेब पेजहरुको बिस्वसनियतामा शंका लाग्छ र यो प्रमाण भर्खरै प्राप्त भो , कंयौ पटक औपचरिक कार्यक्रम , साहित्तिक माहोलमा सुनिसकेको मेरो कविता मझेरीमा राखेको केहि समयमा नै दयाराम आचार्य को लेखयिय नाममा मझेरिमै यसरी देखा पर्यो ।यो तपाई श्री दयाराम नालायकी हो कि सद्भाव बहुत आन्योलमा छु ।कृपया यसरी रचना चोर्नु पर्ने हो भने के को लेखक के को कबि , अरु कुनै कम गर्नुस , साहित्य छोडिदिनुस ।यति तल झरेर नालायकी देखाउने निचमुर्खले आफु नांगिएको पनि पत्तो नपाऊदो रहेछ ।थुक्क तपाइको इज्जत , घिन लागेर आयो हजुर

    1. कृपया यो मैले पोस्ट गरेको हाईन
      कृपया यो मैले पोस्ट गरेको हाईन

  3. कृपया यो मैले पोस्ट गरेको हाईन
    कृपया यो कविता मैले पोस्ट गरेको होईन र यो कसरि भयो म अनविज्ञ छु सायद छनौट समिति बाट भएको गल्ति हो यो वा यो पेजको गल्ति

    दयाराम आचार्य

    1. जे भए पनि कविता तपाईको नाममा
      जे भए पनि कविता तपाईको नाममा छ मैले फरक बुझ्न मिल्दैन , DAYA जी कविता हटाउने काम तत्काल गर्नुस मलाई अरु थाहा छैन

  4. त्यसो भए यो पोस्ट हटाऊनुस ,
    त्यसो भए यो पोस्ट हटाऊनुस , मैले सर्बत्र खबर गरिसके , इमेलहरु चेक गर्नुस

  5. यो कुराको चेतना भया।
    प्रमिल जि तपाई स्वयम आफू आफ्नो एकाउन्टमा गयर मेरो मुक्तक आफ्नोबाट हटाउनु र आफ्नो रचना पोस्ट गर्दा राम्रोसँग चेक गरेर पोस्ट गर्नु। गलत हिसाबले पोस्ट गरी अरुलाई आक्षेप लगाउनु आफ्नो हैसियत जनाउनु हो। यो कुराको चेतना भया।

    यदि पेज को गडबडि भए संचालक ज्यूको ध्यान पुगोस।

  6. पेज आफैको गडबडी भए राम जानुन
    पेज आफैको गडबडी भए राम जानुन तर तपाइको मुक्तक मेरो Author पेजमा खुल्दैन जहा बाट पोष्ट हटाउन मिलोस , अर्को कुरा तपाइको पोष्ट हटाउनु तिर मेरो सरोकार छैन यत्ति हो, तपाइले कविता हटाएर कमसेकम राम्रो परिचय दिनुभएको छ , धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *