मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
हत्या र हिँसामा क्रान्ति
kpd — Mon, 08/26/2013 - 12:59
दिनानुदिन हत्या हिँसा बढिरहेछन्
अन्याय र अत्याचार एटम बमको भाइरस झैँ फैलिरहेछन्
भ्रष्ट अनि भ्रष्टाचारहरू मौलाइरहेछन्
बेपत्ताहरूको सूची घट्नुको सट्टामा झन् थपिइरहेछन्
पिडितको आँखामा अन्यायहरू भेलसरी बगिरहेछन्
बलात्कृत र विधवाहरूको आर्तनाद गुन्जिरहेछन्
बोल्न खोज्नेहरूको गला बसिरहेछन्
स्वतन्त्र रूपमा उड्न खोज्नेका पँखेटा फट्फटाइरहेछन्
तर पनि भन्नेहरू देशमा प्रजातन्त्र आयो भन्छन्
अब तपाईँहरू जाग्नुस लोकतन्त्र आयो भन्छन्
मुखमा रामराम बगलीमा छुरा भनेजस्तै
भ्रष्टाचारमा सदाचार देख्ने रहेछन्
पिँजडाको चरो हटाएर फेरि चिडियाखानामा थुनेर त्यसलाई स्वतन्त्रता देख्नेरहेछन्
रुझेको नयनहरूलाई गोहीको आँसु सम्झेर हाँस्दा रहेछन् अनि
हत्या र हिँसामा क्रान्ति देख्दा रहेछन्
- 608 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 days 5 min ago - सानो आग्रह गरे है सर
3 days 18 hours ago - कत्रो दुर दर्शिता
1 week 1 day ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 1 day ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 15 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- नाम राख्छौँ नामी
- मन पराउने हजार भेटिन्छन
- हजार सपनाहरूको माया लागेर आउँछ
- तिमीसित बोल्नुको मज्जा अर्कै छ
- कर्मचारी
- प्रेरणास्पद पुस्तक
- कस्तो पाप भरिएछ
- गजल
- होला, भन्यौ (मुक्तक)
- चस्मा किन्दाका अनुभूतिहरू
- बहुनायकत्वको लीलाचेतः लीलालेखन
- तिम्रो सम्झनामा
- गुनासोरहित
- वसन्त कोकिल
- राइटरको मृत्यु
- जय नेपाल
- छोरी! संसारकै सृष्टी ....!
- पागल प्रेमी
- बुवाको सम्झना
- मैले देखेका 'फाइभ स्टार’
- मेरो असफल जीवनको
- मायामा रुन्छ किन ?
- दशैँमा घरको सँम्जनाले पिरालो
- मेरो राजकुमार
- किसान
- म एक्लो मान्छे
- स्वच्छ पार्टीकाे सभा
- बाहुन क्षेत्री तामाङ लिम्बु राई उस्तै हो
- आज फेरी जिन्दगी ।
- अमृतवाणी
Post new comment