मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एक हुल मान्छेहरु
jiban bhattarai — Sat, 09/07/2013 - 21:46
हो, तिमी जस्तै म जस्तै
एक हुल मान्छेहरू
लिप्सा भएर बसेका छन्
पर्खालको दुरी मेट्न ...
तिमी जस्तै म जस्तै
एक हुल मान्छेहरू
तिम्रो जस्तै रहर
मेरो जस्तै रहर
हाम्रो जस्तै उसको रहर
पोखरी भएर बस्ने हैन
नदी जस्तै बग्ने रहर
एक हुल मान्छेहरूको रहर
तिम्रो जस्तै घमण्ड
मेरो जस्तै घमण्ड
उसको जस्तै हाम्रो घमण्ड
अँध्यारो चिरेर उज्ज्यालोमा बाच्छु भन्ने
एक हुल मान्छेहरूको घमण्ड ...
- 1991 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 9 hours ago - सानो आग्रह गरे है सर
2 days 4 hours ago - कत्रो दुर दर्शिता
6 days 13 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 4 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 7 hours ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 5 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 6 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- एक हुल मान्छेहरु
- पुरानो सम्झना
- नेपाली मुस्लिमको इतिहास खोतल्दा
- कस्ले सके लड्दालड्दै धरहरालाई रोक्न?
- सम्बन्ध
- मेरी उनी
- ए नेता
- एउटा बिशेष उपहार
- दुई मुक्तक (बढाएको छ, महत्व हुन्छ)
- जिन्दगी हो आँसु हाँसो
- आमा बन्ने रहर
- फैलियो माया दुबो सरी
- तिमी फेरिन्छ कि भनेर
- फुल्दा फुल्दै प्रीत हाम्रो
- तेल सुक्यो, पानीले चमत्कार गर्यो (विज्ञान लघुकथा)
- प्रभु बिर्सेको छैन
- मन
- म एक छापामार थिएँ
- मुमिन कार्टुन
- माइन सेबोटेज
- जिन्दगी...
- नेताको स्वार्थ
- ठूलो घर
- मलाई त सुनसान रातसँग डर लाग्छ
- बुझिदेउ
- सात हाइकु
- फेरि एउटा युद्धको प्रतीक्षामा छु
- घोचक
- हेर यो दशैंमा म
- नीति श्लोक
Post new comment