कति अभिमन्यु हरु मार्छौ
shantiram.dhakal — Sun, 09/08/2013 - 02:34
एकलव्य ले दिएको गुरु दक्षिना
तिमीलाई सानु हुनेछ
तिमि त गुरु दक्षिना मा सम्पूर्ण हातै माग्दै छौ
मर्यादा पुरुसोत्तम ले लिएको अग्नि परिक्षा
तिमि त ननिभ्ने आगो बालि रहेछौ
दैनिक अग्नि परिक्षामा सीताहरू पोली रहेछौ
सुग्रिब र बालि नचिनेर दुवै बाँदर मारी रहेछौ
रावणले राक्षसि रूपमा पनि सुनको लंका दिएथ्यो
तिमि त आफैं सुनको भएछौ
तिमि त कति महंगा भएछौ
चिर हरण मा तिमि त दुशासन भन्दा अग्ला भएछौ
सहश्र कौरव भन्दा तिमि एक्लै भिड भएछौ
सुदामा को अन्न हाल्ने भाँडो नै लिएर गएछौ
कुब्जाको त्यो बांगो ढाड भाची दिएछौ
वेद, कुरान , बाइबल पढेर तिमि ज्ञानी भन्दा बढी
ठुला तस्कर ब्यापारी भएछौ
यौन का रासलिला हरुमा तिमि
अब्बल भएछौ तिमि जनताका शासक भएछौ
अब गाण्डिवहरु उठ्ने छन्
अस्वत्थामा का पाइतालहुरुले तिम्रो छातीमा थिच्ने छन्
अनि अग्नि परिक्षा तिमीले दिनु पर्ने छ
भिष्म पितामहको राज्यमोहले अब थेग्दैन
दुर्योधनको सम्मानले कर्ण बच्दैन
पाञ्चजन्य घन्की सक्यो
पापको घडा फुट्नै लाग्यो
हत्केलाले घाम छेकिन्न
तिमीले बालेको त्यो राँकोले अब
तिमिलाइनै जलाउने छ
हिजो जित्दैमा फेरी जितिन्छ भन्ने छैन
अब तिमि हार्ने छौ
किनकि ,
रगतका टाटाहरु तिमीले अझै धोएनौ
कलमहरु भांची दियौ मस्तिष्क हरु मा
विचारहरु बग्न पाएनन
कति अभिमन्यु हरु मार्छौ
=====================
srdhakal
- 508 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
3 sec ago - Reply to comment | मझेरी डट कम
4 sec ago - Abnormal labs tie grey-yellow procedure.
12 sec ago - Reply to comment | मझेरी डट कम
13 sec ago - Reply to comment | मझेरी डट कम
15 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
22 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
23 sec ago - Reply to comment | मझेरी डट कम
25 sec ago - Reply to comment | मझेरी डट कम
25 sec ago - Abnormal labs tie grey-yellow procedure.
26 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खहरेको भेल-रहेछ
- साहित्यले अधकल्चो भएको प्रतिभा (पोएट्री फर पिस : अ लिटिरेरि एभनिङ)
- सहयोगको बिजोग
- फूल बनी फुलिराख
- हो गयी लाल
- 'राजमति' लोकगीतको भाषिक गुम्फन र विचलन पक्ष राजमति गीतको नेपाली शब्दानुवाद
- राजा चित्रभानु
- कवितामा प्रेम
- आवाज, नदी र म
- गजल (एउटा तारा)
- जो भन्छ बोल्छु म यहाँ
- गालीको पहाड
- छिट्टै आउँला सिन्दुर लिई..........
- अविस्मरणीय अर्ती
- आस्थाको दीयो
- बैंसालु रारा र कान्तिहीन मुगाली
- कसरी बर्णन गरुम म
- राष्ट्र कविबाट मिस्ड कल !
- भूत
- हिमालपारि पाँच दिन
- नैतिक उपचार
- डोली चढी रमाउँदै
- नेपाल
- गरौँला नि
- ओडार छोड्ने दिन
- के दशैं भन्नु
- तुलहरूको देशमा
- पूरक स्वस्थानी
- अँधेरो सरी लाग्दथ्यो जिन्दगानी
- घुस्याहा बाउको छुच्चो छोरो
Post new comment