Skip to content

जिन्दगीको नाउ

  • by

जिन्दगीको नाउ यो ढलपल देख्दैछुम
दुख पीडा ब्यथाहरू पलपल देख्दैछुम
सारा सपना हुरी आई उडाउने पो हो कि
यता उता चारैतिर हलचल देख्दैछुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *