Skip to content

घर ,
अतृप्त आत्माहरुको बास पनि
कुण्ठित मनको निवास पनि
प्रेमालाप को मन्दिर होला
झैँ झगडा को त्रास पनि
जिन्दगि को आस हो कि
आफन्त को आभास पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *