Skip to content

बस आउ यस्तै छ आफ्नो त घर पनि
बर्सात छ, बादलको हुँदैन भर पनि
ओछ्यानमै टप्किञ्छ्न पानिका थोपाहरु
ल्याउनै सकिन यसपाली जंगलको खर पनि
आफन्त भनेरै हो है बस आउ भनेको मैले
खोइ कुन्नि दुख्यो कि मन लाग्दैछ डर पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *