मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
एकादेशको कथा
Kabi7 — Thu, 09/26/2013 - 15:34
खिचातानी बुद्धको
लुटिन्दैछ माटो
आत्मा हत्या हुदैछ ईज्जतको
तर
चुपचाप छन
सिंहासन हाक्ने महापारथीहरू
यसरी नै मौनतामा बस्ने हो भने
एक दिन हामी हराउछौ
एक दिन हामी गुमाउछौ
हाम्रो अधिकार
हाम्रो परिचय
हाम्रो इतिहास
हाम्रो नाउ निशाना
पूर्खाका रगतले लेखिएका सीमाना
सुन्दरताको छहारीले छाटिएको
हाम्रो देश
साहसी शहिदका वलिदान
हो अवस्य हामी मेटाउछौ
त्यो दिन त्यो रात
सिखरको उच्चाईमा निदाउने सगरमाथा
लुम्विनीको न्यानो काँख
हाम्रा अजर अमर मुनामदन
भ्रमर चुम्वनमै ओईली झर्ने
शिरीषको फूलमा फक्रिएर फूलेकी पारिजात
शंकर लामिछानेको भूमिकासँगै
घुम्ने मेचमाथि जन्मिएर
नयाँ जीवन पाएका भूपी शेरचन
हामी सारा नेपाली
एउटा पौराणिक कथाका पात्र
जस्तै बन्ने छौ
सबैले पढने छ
प्राणहीन किताबका छातीमा कोरिएका
काला अक्षरहरू
सबैले भन्ने छ
विश्वको मानचित्र पल्टाउदै
उहीले उहिले एकादेशमा
एशियाको माझमा नेपाल र नेपाली थियो रे ।
- 578 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- बहुत खुब कहिल्छि ।
2 days 17 hours ago - आभार प्रकट गरे
4 days 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
4 days 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
5 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
5 days 14 hours ago - एकदम सान्दर्भिक
5 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
5 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 3 days ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- मात्र झझल्को भयो
- आमाप्रति उच्च सम्मान
- म को हुँ ?
- धोखा
- सपना
- असनको डबली
- वास्तु शास्त्र:
- शिक्षा जीवनोपयोगी हुनुपर्छ
- कोरो आ पाढि
- छुकी
- सयपत्री मखमली फूल फुल्यो होला
- तिम्रो सम्झनामा
- विवाह (एकाङ्की)
- तिहार
- सानो कविता
- मेरो कबिता
- रूँदा रूँदै दिन हुन्छ रूँदै राति हुन्छ
- म छु एक्लो आफ्नो यहाँ
- जालको कमाल
- हाम्रो बारेमा
- 'मूल्याङ्कनका वृत्तमा देवकोटा' कृति नियाल्दा
- आफ्नै परिवार सम्झेर
- सयथरी बाजा एउटै ताल
- म सोध्छु वतासलाई
- गाजल
- सामाजिक कथा "कहाँको बोक्सी हुनु?.!"
- नेपाल र नेपाली
- बिहे
- आँखा छलेर गै नक्कली
- हामी
Post new comment