मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
फाटे पनि मन मुटु
premchapagain — Sat, 09/28/2013 - 11:40
फाटे पनि मन मुटु सिएको नै राम्रो हुन्छ
हिम्मत गरी सबै सामू जिएको नै राम्रो हुन्छ
मनभित्र चाह लुकाई गुम्सिएर रहनुभन्दा
मिलीमिली कहिलेकाहीं पिएको नै राम्रो हुन्छ
बेकार हुन्छ मुला पनि मौलाएर होक्से हुदा
भित्र दरो बरु बाहिर चाहिं खिएको नै राम्रो हुन्छ
लोभ्याएर अलि अलि, अलि अलि गर्नुभन्दा
घोप्त्याएर सबै उनलाई दिएको नै राम्रो हुन्छ
- 546 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
1 day 17 hours ago - आभार
2 days 12 hours ago - बहुत खुब कहिल्छि ।
5 days 11 hours ago - आभार प्रकट गरे
1 week 10 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 13 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 1 day ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- जन्मदिनको शुभकामना
- मिथिलाक किसान
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- यसै गरी मिलोस तिम्रो माया
- देशभक्त हुँ म
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- पुराना कुरा
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- कुकुर
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- जुनेली रात
Last viewed:
- कमिला
- आफनै घर जलेको सपना
- दुःख अर्थात् अावश्यकता
- सफलताको बाटो
- बेकाम जिन्दगी
- आमाको ममता ! ( झ्याउरे कविता )
- जिन्दगीले आफैसँग ढाटेपछि लेखेँ गजल
- परेवाहरू
- असीम आनन्द
- कुकुर
- एउटा पुरानो गजल
- पदयोग-वियोग
- गर्व
- बादलुको घुम्टोले इलाम बजार छोपिंदा
- परिचयको एक सन्दर्भ
- बेमत्लबी हल्लाहरु
- ढाटनु ढाट्यौ जनतालाई
- आग्रह
- अभावै अभावमा
- सोझा सिधा मान्छेहरू सधै रुनु पर्ने
- हाइकु लेख्ने तरिका:
- त्रिभुवनसँगका रोचक प्रसंग
- गाजलु ती ठुला ठुला आँखा
- नजर रोकी हेर्छु ।
- विश्व साहित्य महासंघद्वारा विजेता कविहरूलाई पुरस्कार प्रदान
- एउटा नाटकले खोतल्यो टोरोन्टोको आतङ्ककारीको कथा
- भित्तो झैँ छाती चर्किरहेछ
- यस्तै रहेछ यहाँको चलन
- गोरेटोले डोर्याएथ्यो
- तरकारी महिमा : कुभिन्डो र लौका (तितो-पिरो)
Post new comment