सँजाय
Trichandra — Mon, 09/30/2013 - 09:23
तिमीसँग आँखा जुध्ने बित्तिकै
माया बसि हाल्यो
एउटा सुन्दर संसार श्रृजना गर्ने
सपना देख्न थाल्यो
मैले...........
तिमीमा विश्वासको बीज
यसरी रोपी दिएँ कि-
अब म बिना तिमी हरपल बाँच्न सक्दिनौं
मेरो विश्वासको खाँबोलाई नाघ्न सक्दिनौं
अचानक..............
बेतोडले एउटा हुरी आयो
त्यसमा मैले विवशताको आँसु बहाएँ
तिम्रो कोमल हृदयमा घन ठोकी दिएँ
आफ्नै उत्पिडनमा आफैं पिल्सिए ।
अब त लाग्छ-
तिम्रो आँखा भिजाएकोमा
तिमीलाई तड्पाएर
तिम्रो दिल शिशा झैं
चकनाचुर पारिदिएकोमा
सिर्फ सिर्फ एउटा सजायँ भोग्दैछु
उदास आँखाहरु तेर्स्याएर
प्यासी एकदम प्यासी
अब त लाग्छ-
स्वार्थको निम्ति
मृत्यु पनि आफ्नै लागि मात्र जन्माउन
कोशिस गर्दै छु, निरन्तर................. ।
-नयाँ आवाज साप्ताहिक, २०४४ भाद्र ३१ गते प्रकाशित
- 474 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
0 sec ago - Reply to comment | मझेरी डट कम
15 sec ago - Reply to comment | मझेरी डट कम
22 sec ago - Reply to comment | मझेरी डट कम
24 sec ago - Reply to comment | मझेरी डट कम
33 sec ago - Reply to comment | मझेरी डट कम
36 sec ago - Reply to comment | मझेरी डट कम
36 sec ago - Reply to comment | मझेरी डट कम
1 min 15 sec ago - Reply to comment | मझेरी डट कम
1 min 22 sec ago - Reply to comment | मझेरी डट कम
1 min 23 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- विद्यार्थी हुँ म
- कुकुर
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- दृष्टि
- अफसर
- खहरेको भेल-रहेछ
- सपनासिंह ठकुरीको "मायाले जहर खनायो" गीत बजारमा
- सपनाको देहावशान
- डर
- भयो ब्येथा मेरो
- तीन मुक्तक (दुखः पर्दा कोही मेरा)
- शिशिरको घुम्टो खोली
- वरिष्ठ साहित्यकार ईन्द्रबहादुर राई हङकङ आउने
- अबमुल्यन भा'छु म त, मोल खोजछ्यौ तिमी
- गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्न
- धेरै दुख्यो जिन्दगी यो डसाइमा
- खेलौँ डण्डीबियो
- रातभर चन्द्रमा खसिरह्यो...
- धेरै हारेँ जिन्दगीमा,अझै पनि हार्नु कति
- मधुपर्क मधुजस्तै
- जिन्दगी
- जँड्याहाकी श्रीमती
- देश विकासमा साहित्यकारको भूमिका
- फाटेको दौरा-सुरुवाल र सङ्कल्पको झन्डा
- चार आश्चर्यको रहस्योद्घाटन
- दायाँ हात एउटालाई बायाँ अर्कैलाई
- निबन्धका प्रकारः सैद्धान्तिक स्वरूपमा
- खै कता छ रङ?
- सुन्छ गीत नेपाली
- मृत सागरमा तैरिँदा
- अहिलेको दशै
- माल्यार्पण (शहिद दिवस विशेष)
- खातेहरू
Post new comment