मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
फेसबुक
तोयानाथ पौडेल — Thu, 10/10/2013 - 01:45
नचाहिने हल्ला गर्न चाँडो भा'छ फेसबुक
कसैलाई धर्म बेच्ने भाँडो भा'छ फेसबुक
जाति, धर्म, भाषा, लिङ्ग, बर्ण अरु के के
कसैलाई भाषण गर्ने डाँडो भा'छ फेसबुक
माल पाई के गर्ने र चाल नपाएपछि
कसैलाई फुल हैन काँडो भा'छ फेसबुक
बेहुलीलाई हसाउन गाईजात्रा सुनाए झै
कसैलाई बर्बराउने खाँडो भा'छ फेसबुक
सोच्नु होला अरुलाई मात्रै भन्यो भनी
तोयालाई चैँ तेस्काबाजे.... घाँडो भा'छ फेसबुक
तोयानाथ पौडेल
मरुभूमिको छातीबाट
- 1271 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 4 hours ago - आभार
2 days 23 hours ago - बहुत खुब कहिल्छि ।
5 days 22 hours ago - आभार प्रकट गरे
1 week 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- म पानी हुँ
- महलकी रानी
- प्रेम पाप होइन
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- शुरुशुरुमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- भुइँमान्छेका छायाँहरू
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- मैले कविता लेख्नै बिर्सेँ
Last viewed:
- पैले मलाई नम्र बन्दै नाम सोध्यो
- नेपाल मण्डलमा हनुमान
- बादल फटाउँदै जाऔं
- सिंगै परिवार गिड्यो कस्ले
- महाकविका निबन्धहरूको सँगालो
- म पहाड बन्छु
- मझेरी भलाकुसारी, अंक ०८ (रामविक्रम थापा)
- बग्दै बग्दै जाने छोरासँग
- हासिदिनु
- ३४(क) मढारिएको उच्छृंखलता ।
- निस्सारता
- दुई मुक्तक
- ब्रह्माण्डको ताण्डवमा अनौठो म
- नेपाल - २
- लयात्मक गीतिसङ्ग्रह
- आज फेरी मन
- म तिमीलाई सम्झन्छु आमा
- कुशे औसी( गोकर्ण औसी) र बाऊको मुख हेर्ने
- सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा
- आफ्नै नजरमा आफु गीरेर हिडछु
- अनुसन्धानात्मक रिपोर्टिङ सँगालो
- ग़ज़ल
- तीज किन आउँछ
- धर्धरी रुवायौ नि आमालाई
- नेपाल आमाको सेवामा यतिकै दिन रहेछन् भन्ने लाग्यो
- लेख्नु पर्छ गजल
- मुस्कुराउँदै जब तिमी उदाउँछौ
- ए प्लस
- तिम्रो हृदय
- खहरेको भेल-रहेछ
Post new comment