मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
संसार अट्ने मुटुभित्र
editor — Mon, 10/14/2013 - 18:38
संसार अट्ने मुटुभित्र, मायाँ अटेन कि
भगवानभन्दा बढी तिम्रो, नाम जपेन कि
बिर्सिन सक्छु तिमीलाई, भन्दै धाक लाउथ्यौ
मेरै नामको तस्बीरको अँझै, छाँया हटेन कि
सिकाएथ्यौ यो हो माँया, भनिकन तिमीले
तिमीले भनेपछि मैले प्रेमका, ग्रन्थ रटेन कि
सिद्धिएन बैँसको ऋतु, बर्खा सिद्धिए नि
बैँसको त्यो उर्लिने भेल, अँझै घटेन कि
किन माग्छौ मेरो यो दिल, पुगेनकी अँझै
रात कटाउने त्यो साधन, अँझै पटेन कि
ध्रुब बिष्ट अतित
पाटन ०२ बैतडी
हाल : रेडियो अमरगढी ९७.४ मेघाहर्ज डडेल्धुरा
क्रार्यक्रम सञ्चालक
- 556 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 13 hours ago - सानो आग्रह गरे है सर
5 days 8 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- संसार अट्ने मुटुभित्र
- साले दुबसु क्षेत्री
- एकांकी ०९ - नम्र विनम्र
- पर्खी बसेँ लहर जीवनमा
- ख्रिष्टीय गीत - २
- पानीकाे विकराल रूप
- सिंहको मुखबाट पानी झरिरहेको देश
- तिमी
- चोखो माया थियो मेरो
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- किचकन्ने
- बिना लगानी तिब्बत भ्रमण
- सबै सबै सबै लग्यौ
- यति धेरै माया दिई मनभरि दुख नदेऊ
- कता गयो खोइ मेरो जुरेली (एकल लोकगीत)
- थ्री एमको क्रेज
- वा रे वा
- नोटलेस सुसाइट एण्ड डिप्रेशन
- पुरानो फ्रेम
- मैले अब गजल् लेखी भावरस हाली दिन्छु
- उन्मत्त भैरहव
- कसले के खान्छ
- पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
- श्रेष्ठ ललित निबन्ध
- दुई मुक्तक
- मेनुका टाउको निहुँर्याएर सुन्दै थिईन्
- पिउँदा-पिउँदै मातेको
- अलिकति फेरिनुस् मन्त्रीज्यू !
- खुल्ला देखेँ ढोका, भित्र, पस्न मन लाग्यो
- संगै ज्युने संगै मर्ने तिम्रो त्यो साथ पाए
Post new comment