Skip to content


गति
आओ अन्तिम गफ गरौं
थुप्रा हिजोहरूको बारेमा
जहाँ मौनता सिवाय के छ र ?

गीत
आज फेरि तिनी आएकी छिन्
उर्लंदो सागरको चीसो लहरले
मुटुभरिको दाग पखाल्न ।

पलायन
सूर्य हराएको रित्तो आकाश
गतिहिन हावा विकृत आयतन
सायद पहाड पग्लिरहेछ ।

-जनमत साहित्यिक मासिक,
वर्ष ९, अंक ४७, २०४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *