• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

आउन नानी चञ्चली

kbs — Sat, 01/24/2009 - 18:15

  • आधुनिक कथा
  • विमल निभा
  • कान्तिपुर

'नमस्ते कविज्यू ।'

'नमस्ते ।' उनले आँखा चलाएर भने, 'यहाँलाई चिन्न सकिन नि !'

'तर म हजुरलाई राम्ररी चिन्छु ।' मैले भनेँ, 'कविज्यूलाई नचिन्ने को छ र ?'

मेरो कुरो बुझ्ने प्रयत्नमा उनको निधार खुम्चियो ।

'कविज्यूको लोकपि्रयताको के कुरा गर्नु र', मैले तारिफ गर्न छाडेको थिइन ।

'तपाईं पनि कवि ?' उनले सोधे ।

'होइन कविज्यू ।'

उनले मलाई गहिरिएर हेरे । मैले पनि प्रत्युत्तरमा कविज्यूलाई त्यसैगरी हेरेँ । अनि भनेँ, 'म त कविताको पारखी हुँ कविज्यू ।'

'कविताको पारखी ?'

'हजुर, कविताको एक अदना पारखी ।'

'के काम गर्नुहुन्छ ?'

'मैले भनिहालेँ नि, कविताको पारखी हुँ ।'

कविज्यूले मेरो भनाइ पटक्कै नबुझेको अनुहार बनाएर मतिर हेरे ।

'मेरो भन्नुको तात्पर्य के हो भने म विद्यालयमा कविता पढाउने काम गर्छु ।'

'ए....।'

'श्री रामशेखर इन्दु माध्यमिक

विद्यालयको म नेपाली विषय पढाउने शिक्ष्ाक हुँ कविज्यू ।' मैले अलिक विस्तारसाथ भनेँ, 'मैले त्यहाँ नेपाली पढाएको सात वर्षभन्दा बढी भइसक्यो ।'

'हाम्रै टोलको स्कुलमा पढाउनु हुँदोरहेछ ।' उनले उदेक मान्दै भने, 'कसरी तपाईंसँग चिनापर्ची नभएको हँ ?'

'हजुर ठूलो कवि !'

'होइन, होइन ।'

'साना-साना बालबालिका हजुरको कविता निकै मनपराउँछन् । यसको माने कविज्यू सानो कवि भन्नेचाहिँ होइन नि ! गलत अर्थ नलागोस् ।'

कविज्यू आँखा चिम्म पारेर गम्भीर मुद्रामा केही सोचिरहेका थिए ।

'कविज्यूको कविता विद्यालयका फुच्चेहरूले कण्ठै गरेका छन् ।'

मेरो प्रशंसाले अति प्रसन्न भएर कविज्यूले विस्तारै आँखा खोले । त्यहाँ अलि-अलि संकोच पनि देखापर्‍यो । दुवै गाला एकदमसँग गुलाफी भएका थिए । अर्थात् कविज्यूलाई के भनुँ के भनुँ भयो ।

'हजुर परीक्ष्ाा पास गर्न चाहने छात्रहरूका लागि एक छात्रोपयोगी कवि हुनुहुन्छ ।' एक छिनपछि मैले फेरि भनेँ, 'हाम्रो लागि त शिक्ष्ाकोपयोगी कवि पनि हुनुहुन्छ ।'

'कस्तो शिक्षकोपयोगी ?' उनले भने ।

'मेरो भन्नुको आशय के हो भने कविज्यूको कविता नपढाए हामीलाई तलबै पाउन गाह्राे हुन्छ ।' मैले भनेँ, 'भानुभक्त, लेखनाथ, सम, देवकोटा र सिद्धिचरण सँगसँगै हामी हजुरको कविता पनि कक्ष्ाामा पढाउने गर्छाैं ।'

'कुन कविता ?' उनको खुुुसी ह्वात्तै

बढेको थियो ।

'त्यही, प्रकृति र मनोविज्ञानको समिश्रण भएको कोमल भावनाको उत्कृष्ट कविता ।'

मेरो उत्तरले कविज्यू केही अलमलिएका देखिन्थे । अब मैले आफ्नो भनाइलाई अझ प्रस्ट पार्नु आवश्यक थियो । त्यसैले उनकै सामु मैले उनको कविताको सस्वर पाठ गरेँ, 'रनवनकी कली/मनकी मखमली/नजाउ ढलीमली/आउन नानी चञ्चली...।'

'ए, 'नानीको बानी' शीर्षक कविता भन्नुभएको ?' उनले भने ।

'यो कविता ६ कक्ष्ााको पाठयक्रममा राखिएको छ ।' मेरो गुरुत्व जागृत भयो, 'यसमा देवकोटाको स्वच्छन्दता र समको बौद्धिकता, दुवैको गजवको तालमेल छ । भानुभक्तको भक्ति पनि यसको अन्तरमा पाउन सकिन्छ । अझ मत यो कवितामा लेखनाथको आधुनिकता पनि देख्छु ।'

'यो कविता विश्वविद्यालयको कोर्समा पनि राख्न 'पाठयक्रम विकास समिति'बाट एकमतले सिफारिस भएको छ ।' कविज्यूले फुर्तिलो ढाँचाकाँचाले मतिर हेरे, 'यही वर्षदेखि 'नानीको बानी' त्यहाँ अध्यापन हुने पक्कै छ ।'

'हजुर कोर्सको कवि ।' मैले उनलाई शिरदेखि पाउसम्म भेदपूर्ण पाराले हेरेर भनेँ, 'तर कोही-कोही सोर्सको कवि पनि भन्ने गर्छन् ।'

'के सोर्सको कवि ?' कविज्यू एक्कासी सशंकित भए ।

'छाड्नोस् यस्ता कुरा कविज्यू ।'

'होइन-होइन, तपाइर्ं भन्नोस्, के कुरो हो ?' कविज्यू केही आक्रोशित पनि देखिए ।

'हजुरको 'कमल प्रकाशनगृह'ले यसपटक निम्न माध्यमिक र उच्च माध्यमिकका सबै 'रमाइलो नेपाली' प्रकाशित गर्ने माथिबाटै अर्डर पाएको छ, होइन ?' मैले बिगि्रएको स्थितिलाई सपार्न कुरोलाई अन्तै मोडन खोजेँ, 'हजुरको बुबा कमल बाउसाबले अस्ति मलाई भन्नुहुन्थ्यो ।'

'हो, स्नातक र स्नातकोत्तरका सबै नेपाली साहित्यका पाठयपुस्तक प्रकाशित गर्ने अभिभारा पनि हामीले नै पाएका छौं ।' कविज्यूको अनुहारमा पुनः चमक देखापर्‍यो, 'हाम्रो 'कमल प्रकाशनगृह'ले नेपालीका साथसाथै विज्ञान, वाणिज्य र कानुनका पाठयपुस्तक पनि छाप्ने गर्छ ।'

'कमल प्रकाशनगृह यो फाँटमा धेरै अनुभवी नाम पनि त भइसकेको छ नि !' मैले तुरुन्तै थपेँ ।

'धन्यवाद !'

'कमल प्रकाशनगृहसँग अन्य सानातिना प्रकाशनको तुलनै हुन सक्दैन ।'

उनी मौन धारण गरेर त्यसै उभिइरहे । केही भन्न खोजेका थिए । तर चुप लागे । यस्तो दुई पटकसम्म भयो । अन्ततः भने, 'यो आउने शुक्रबार हाम्राे 'कमल प्रकाशनगृह'को पचासौं वाषिर्कोत्सव हो । राम्रै 'होटल रेडलोटस'मा स्वणिर्म कार्यक्रम धुमधामले हुने भएको छ । तपाइर्ं पनि आउनुहोला । माननीय शिक्ष्ाामन्त्रीज्यूको करकमलबाट यसको उद्घाटन हुने तय भएको छ । यही सिलसिलामा शिक्ष्ाासचिवज्यूसँग आज भेट गर्न मन्त्रालय जाँदैछु । लौ त, 'होटल रेडलोटस'मा तपाईं शुक्रबार आउन नबिर्सनुहोला नि !' मलाई मौखिक निमन्त्रणा दिएर उनी अर्थात् 'कोर्स र सोर्सका कवि' हतारले अघि बढे । सडकको छेउमा उनको सेभरलेट गाडी प्रतीक्ष्ाामा थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 118
  • 1506 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • थाप्छु दश करोड नि
    1 day 22 hours ago
  • सुझावको लागि धन्यवाद सर !
    3 days 3 hours ago
  • गजब रहेछ मित्र ।
    3 days 20 hours ago
  • ल धेरै असल समीक्षा अायाे ।
    5 days 17 hours ago
  • यसको अरिजिनल याहा सम्लग्न
    5 days 18 hours ago
  • असल लाग्यो मित्र ।
    1 week 1 day ago
  • Naman hajur
    1 week 1 day ago
  • Marmik
    1 week 3 days ago
  • धेरै धेरै धन्यवाद ।
    1 week 3 days ago
  • bujna kathin
    2 weeks 1 day ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • नयाँ बर्षको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • डुबेको मधेशका गढेका दर्दहरू
  • आज मन उडेर भाग्छ
  • जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • आँसु हाँसो मिलन बिछोड
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • छोरीको जन्मदिनको शुभकामना
  • सगरमाथा छोएको क्षण
  • पछिल्ला रचनाहरू
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मेरी आमा, प्यारी आमा
  • यसै गरी बिताईदिन्छु
  • तिमीलाई जन्मदिनको शुभकामना
  • म हुरीमा दियो जलेको देख्छु
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • मीरा (प्रेम कथा)
  • मलाई नसोध कहाँ दुख्छ घाउ
  • मेरो छोरो भेटिएको छ
  • ए झरी नझरी देउ यसरी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • धोका दियौ तिमीले
  • मोहनी लाग्ला है
  • छेक्यो छेक्यो देउराली डाँडा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!

Last viewed:

  • खुट्टा तान्दै गर
  • चौध तालको माला घोडाघोडी क्षेत्र
  • आगो
  • घोडचढी
  • चलचित्रको पर्दामा
  • बुबा
  • एउटा खसीको आत्मकथा
  • आँखामा केही आस थियो
  • अधुरो प्रेम
  • भरतराज पन्त सम्झना र श्रद्धाञ्जली
  • अन्यौलमा मेरो भाग्य "केरिएर" बन्यो
  • घुर्की
  • कसरी जाऊँ ?
  • फूलको रङ्गमा
  • घान्द्रुकमा रमाउँदाको क्षण
  • महाकवि देवकोटा र मुनामदन खण्डकाव्य
  • म हुरीमा दियो जलेको देख्छु
  • घनघस्याको उकालोदेखि ऐसेलुखर्कसम्म
  • सोह्र बर्षे तन्नेरीको जातै रमाइलो
  • सानो कापी (लघुकथा)
  • गौरवशाली परम्पराका धनी आदिवासी तामाङ
  • गौतम बुद्ध र मूर्तिपूजा हरिप्रसाद रिमाल
  • छोरीको जन्मदिनको शुभकामना
  • साहित्यकार गीता खत्रीको नयाँ पुस्तक अन्त्यहीन इच्छा बजारमा
  • गुन गर्‍यो बैगुन हुन्छ
  • म-देशमा घुमाउने छु
  • गुरुको महिमा अपरम्पार
  • मिलन, बिछोड रीत हो जन्मेपछि मर्नै पर्छ
  • के नेपाल सानो छ पद्यानुवाद - ०२
  • आइलेमु (शेर्पा भाषाको गीत)
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित