मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मेरी आमा
suman — Tue, 01/27/2009 - 20:06
अस्त ब्य्स्त बाल्यकाल
अपहरित मातृत्व
झ्यङ्गिएको गरिबी
अन्कन्टार् भू-तल
थकीत पितृत्व का बीच
स्तब्ध निरक्षर मेरी आमा
परदेशि खसम
वास्तविक ससुरली
इर्स्यालु कुरौटे जमात
अनुत्पादक नङ्ग्रा खियायी
लेक, गाउँ र बेशीका बीच
रणभुल्ल मेरी आमा
गोठ भरि गौ
पाण भरि मौ
सन्तृप्त जीवन शैली
ब्यस्त पति पर्मेश्वर
हुर्किदो सन्तती बीच
अभ्यस्त मेरी आमा
दीर्घायु को अभिलाषा
बिकर्षित सन्तती बृत्त
अपुरित सपनाहरु बोकी
गोधुली सन्ध्या चाहार्दै
असीम मातृत्व छर्ने
डाँडा माथिकी जून मेरि आमा
निरक्षर भएरै स्तब्ध छिन
अभ्यस्त भए पनि रणभुल्ल छिन
डाँडा माथिकी जून भएर हो कि?
उनलाई आज
परिचय को साह्रै खडेरी परेको छ
मेरी आमा...
--------------------------------------------------
गोठ: गाई वस्तु पाल्ने ठांउ घरको भुंई तला
गौ: गाई वस्तु
पाण: मान्छे वस्ने ठांउ घरको माथिल्लो तला
मौ: परिवार
- 3047 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 13 hours ago - सानो आग्रह गरे है सर
5 days 7 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- मेरी आमा
- गए राति सपनीमा
- जिन्दगी जिउनुको मजा नै हरायो यार
- पानी (बालकविता)
- फूलको सुगन्ध काडामा भै दिने भए
- भ्यागुता टर्टराउँछन्
- भो संस्थागत आर्थिक सहयोग चाहिएन
- बादल र मन
- भेटिनु छुट्टिनु त के हो र
- पढाइ
- धान फल्ने खेतमा
- टुक्रा
- कसरी भनुँ नारीमुक्तिको जमाना छ?
- अजिमा युक्त शक्तीपिथ
- एकांकी ०७ - पीडा एक : भाका अनेक
- लूट फैलाउदै छन साथी
- धाँदली गरी चुनाबमा भोट, हालेर गल्ती गरेछु मैले
- नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू
- अन्तिम रात
- तीन योद्धाहरू
- केही आश नगरे हुन्छ
- मृत्युलाई सलाम !
- असल मित्र
- साहित्यिक पत्रिकारितामा मधुपर्कको योगदान विषयक विचार गोष्ठीको प्रतिवेदन
- अरुणिमा...
- मातृभूमिको झझ्ल्को
- मीरा मन थापाको गजल संग्रह "माटो, मुटु र मन" बिमोचित
- फुल्नेछन् सपनाहरू एक दिन
- आन्दोलनको अध्ययन
- कानमा खुस्स...
Post new comment