मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
मानवको जात मानव नै हुन जनावार हैन
Milan S.D. — Fri, 11/29/2013 - 14:59
रगत रातै जीवन उस्तै फरक केही छैन
मानवको जात मानव नै हुन जनावार हैन
जातको पुजारी होइन अब मानवताको पुजारी बनाऔ
सगरमाथा अनि बुद्धको देशमा जातीय विभेद मेटयौ
मानिस ठुलो जात होइन दिलले हुन्छ माहाकविले भनेर गयो
वर्षै वर्ष पुरनो छुवाछुतको समाजिक रित समाजै चलिरहयो
जातको आधार सानो ठुलो भन्दै समाज अघि बढिरहयो
कवि माहाकविको वाणी पनि खै काहा केमा प्रयोग आयो
मानिस ठुलो कमर्ले हुन्छ गौतम बुद्धको पनि थियो सन्देश
अँझै पनि जातकै आधारमा पानी वारने कस्तो हाम्रो परिवेश
किन मानव भित्रको मानवता हराए झै भयो
अब त माहाकवि र बुद्ध पुरुषको बाणी पनि खेर गयो
पानीको भित्र रंग देख्ने हामा्रे समाज कस्तो छ विवेक
मानव मानव विच विभेद गर्ने बाहाना छ अनेक
मन्दिर, धारा, इनार, घर आंगनमा पनि जातकै सीमा कोरयो
मानवको जाति मानव भित्रै कस्ले विभेद जन्माई फोर्यो ?
मीलन एस.डी. “गुरु”
- 668 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
14 hours 3 min ago - आभार
1 day 9 hours ago - बहुत खुब कहिल्छि ।
4 days 8 hours ago - आभार प्रकट गरे
6 days 7 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 10 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 5 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 6 hours ago - एकदम सान्दर्भिक
1 week 10 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 13 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हाम्रो बारेमा
- छोरीको जन्मदिनको शुभकामना
- महलकी रानी
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- शेक्सपियर, एभन र म
- गजल ( बिर्सिएको छैन आमा )
- नजन्मिएको गीत
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- मौका यही हो गर
- पुराना कुरा
- हामी कोपिला
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- चर्चित नेपाली यौनकथा
- सन्त कवि ज्ञानदिल दास
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गरिबको पिठ्यूँमा भारी छ
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- मलाई हेरिदेऊ न साइँली
Last viewed:
- असल जन चुनेमा
- मेरो देश (गजल)
- प्रिय मेरी मायालु तिम्रो यादमा
- नया नयाँ कुरा झिकी (चार मुक्तक)
- अभिलासा
- अचम्म
- हामी बीचमा नदी थिएन
- चोका
- सकारात्मक सोच भए....
- कुरामा चाल्नो लगाउने कला
- देवचुली विकास मञ्चको स्रष्टा सम्मान कार्यक्रम एक झलक
- मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच
- चार हरफ
- भगवान निर्दयी नभएको भए
- लोकतन्त्रको पीडा
- बिझाउने गिटीहरु मिलाएर टेक्नु पर्छ
- मेरो हैन
- साउने हात मेहेन्दी ले सजाउदै होलि
- कथाको कथा (कथासम्बन्धी सोधमूलक ग्रन्थ)
- दुई मुक्तक
- मेरो देश हो नेपाल
- जीवन
- निरुत्तर ...
- तीन मुक्तक (तिर्खाएकाको लागि)
- ठुला-ठुला महल होइन
- मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
- म र मेरो देश
- साँचो प्रेम गरी तिम्लाई
- पाँच ताङ्का
- क्रान्तिकारी
Post new comment