Skip to content

न भेाक मेट्छ न प्यास, केबल चेाट हेा चुरेाट
धेरै पियेा त कागजी मात्र नेाट हेा चुरेाट

सँधै लागिरहने तलतल यसकेा
कहिल्यै नमेटिने खेाट हेा चुरेाट

हाम्रेा येा लामेा जीवन यात्रामा
स्वर्ग जाने छेाटेा रेाड हेा चुरेाट

यस प्रतिस्पर्धी दुनियामा
अरूकेा खुट्टा तान्ने हेाड हेा चुरेाट

२०६३।५।२८
जमिन राइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *