Skip to content

उठ जाग बिउँझ हे भाले बास्येा नि
बिहानीकेा किरण सँगै हिमाल हाँस्येा नि

नेपाली सबै उठ्नुछ उठेर जुट्नुछ
एउटालाइ चेाट लाग्दा अर्केालाइ दुख्दछ

हिमालकेा शिर विशाल तराइ छ
खेाजेर हेर चिनारी यसमै छ

भाग्यलाइ हेाइन कर्ममा विश्वास गर
वीरता र पैारख देखाइ देशकै लागि मर

Leave a Reply

Your email address will not be published. Required fields are marked *