• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

अमेरिकामा भानुको शालिक अनावरण साथै नेपाली भाषा दिवसको प्रस्ताव

editor — Wed, 12/04/2013 - 19:52

  • कला/साहित्य समाचार
  • विजय थापा

अमेरिकाको डिसी महानगर क्षेत्रमा भएको तेश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भानुको शालिकको अनावरण अमेरिकाका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्मा (विद्या वारिधि)ले गर्नु भयो । भानुभक्तको शालिकलाई नेपालबाट अमेरिका ल्याउने जिम्मा पाएका अनेसास डिसी शाखाका अध्यक्ष तथा भर्जिनियाका कवि प्रकाश नेपालले उक्त कामको लागि छ महिना समय दिइएकोमा आफ्नो पहलमा उक्त भानुको शालिक एक महिनामा ल्याएको जानकारी दिए ।

सम्मेलनको दोश्रो दिन डिसेम्बर १ तारिखमा क्यानाडाबाट कार्यपत्र प्रस्तुत गर्न आउनु भएका गोविन्द सिंह रावत(विद्या वारिधि)ले "नेपाली भाषा दिवस " मनाउनु पर्ने भन्ने प्रस्ताब राखेका थिए । भाषा रहेन भने हाम्रो अस्तित्व रहदैन भन्दै कार्यपत्र प्रस्तुत संक्षेपमा गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जस्ता भाषा तथा साहित्यको लागि काम गर्ने संस्थाले "नेपाली भाषा दिवस" बारेमा पहल गर्नु पर्ने सुझाब राखेका थिए ।

उक्त सुझाबलाई भब्य स्वागत गरिएको छ भने प्रस्ताब सम्मेलनले पारित गर्न प्रेरित गरेता पनि यसलाई व्यापक छलफलमा ल्याउनु पर्ने सुझाब सहभागीबाट आएकोले त्यो बिषयको चर्चा परिचर्चा कालान्तरमा गरिने भएको छ ।नेपालमा सडक नाटकमा लामो समयसम्म अभिनय गरेका र क्यानाडामा यसै बिषयमा विद्या वारिधि गरेका रावतले उनीद्वारा रचित पुस्तकको बिमोचन अरु कसैद्वारा नगराई आफैले आफ्नो पुस्तक बिमोचन गरेको घोषणा गरेका थिए ।

अर्का कार्यपत्र प्रस्तुत गर्ने पोखरा पृथ्वी नारायण क्याम्पस(महाबिद्यालय)का प्राध्यापक कुसुमाकर न्यौपाने (विद्या वारिधि)को लोक साहित्यमा गरेको रोचक र अनुसन्धानात्मक खोज गरेको वृतचित्रको प्रदर्शनले सबैको ध्यानाकर्षण गराएको थियो । डायसपोरा (प्रवासी)साहित्यमा लोक साहित्य र बाल साहित्यको विकास नभएको स्थितिरहेकोले प्रवासमा रहेका साहित्यकारहरूको यस तर्फ ध्यान जानु पर्ने बताए ।

दूई जना मदन पुरस्कार बिजयी मोदनाथ प्रश्रित तथा सेतो धर्ती उपन्यासका उपन्यासकार अमर न्यौपाने तथा अन्य प्राज्ञहरूको सहभागीता रहेको सम्मेलन निकै उत्साहजनक रह्यो । सम्मेलन अत्यन्तै सफलतापुर्वक सम्पन्न भएता पनि कार्यक्रम समयमा संचालन हुन नसकेको अवस्था, व्यवस्थापन फितलो र अव्यवस्थित जस्तो हुन् पुगेको कारणले सहभागीहरूले क्रोध प्रकट गर्नुको साथै असन्तुष्ट जनाएका थिए ।

नेपाल र बाहिरबाट आएका अतिथिहरूले केही गर्दै गरेनौ भने कहिले गल्ती हुदै हुदैन भन्दै काम गर्दा कहिलेकाही गल्ती हुने हुदा सानातीना भूल चुक हुनु स्वाभाविक हुन्छ भन्दै यस्ता कुरामा अल्झिनु हुदैन भन्ने बिचार पोखेका थिए । अध्यक्ष गीता खत्रीले कमि कमजोरी, सम्पूर्ण गल्ती तथा दोषारोपण आफ्नो थाप्लोमा लिएकी थिइन् ।

विजय थापा
मंसिर १८, २०७०
भर्जिनिया, अमेरिका

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 249
  • 600 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 21 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 day 23 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 17 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 19 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 19 hours ago
  • एकदम सान्दर्भिक
    3 days 7 min ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    3 days 2 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 23 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 1 day ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • चार मुक्तक (सम्बन्ध)
  • मायाले मुलबाटो भुलेछ
  • बाल अधिकार
  • हजुरबाको आशीर्वाद
  • उनको बिवशता !
  • वाध्यता भो !
  • मजदुर
  • गजल
  • गजलहरू
  • रहरको लागि रहर
  • चाहिँदैन हिरामोती
  • पुतलीको बिहे
  • आफ्नो भाग्य
  • देशको भविष्य
  • फूल किन फुल्छ !
  • पर्दा खोली झ्यालबाट, चिहाउँदैछिन उनी
  • छोरीको जन्मदिनको शुभकामना
  • धनि र गरिवि
  • छिमेकीको व्यवहार
  • फेवातालमा साईली
  • विचलित मान्छे
  • चिसो चुलो जलेको भा
  • हाम्रो नाता छुटाउने जातहरु सम्झें
  • जिन्दगीको नाउ
  • झण्डा नओढाउनु
  • पत्र
  • के के ले सजाउँ ?
  • पसिनाको रङ
  • आधा जिन्दगी
  • रूथ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित