मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
दुई मुक्तक
kbs — Sat, 01/31/2009 - 18:53
तिमीले माया मारेको देखेर भावना चुकेको छ
तिमीले तिरस्कार गरेको देखेर ज्यान सुकेको छ
के भनौ खै ? अविवेकी निर्मोहीलाई मैले
तिमीले माया मारेको देखेर मेरो मुटु दुखेको छ
तिमी शरदको फूल बनेर आउ
तिमी जङ्घारको पुल बनेर आउ
जीवनको वसन्त त्यसै ओइलाएर गयो
तिमी यौवनको मूल बनेर आउ
- 2938 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 3 hours ago - सानो आग्रह गरे है सर
1 day 22 hours ago - कत्रो दुर दर्शिता
6 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 22 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 1 hour ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- नाता-सम्बन्ध
- ढुङ्गे युगको बेला
- नेपाली कथाका प्रतिनिधि सङ्ग्रह
- पाईताला
- म आउने बाटोमा निलकाँडा रोपिदिनु
- हिमालबाट बग्ने त्यो खोली हेर्न आउछु आमा
- दुनिया हेर्न खोजेको थियो ऊ
- भ्यागुता टर्टराउँछन्
- बोध: एक दर्शन
- चेतनाको उचाइ
- बाढी
- म मानव हुँ
- मुक्तक (हृदयभरि मलाई)
- कर्ण
- मिठो बोली बोलेर
- आऊ मीठा कुरा गरौं
- हिँड्छु
- आनाकानी गर्छौ किन
- विनास काले विपरीत बुद्धि
- म पानी हुँ
- आमा
- तिमीसँग माया लाउन
- मेहनतको सुवास
- प्रेमकविता
- “इजरायलीभूमिमा नेपाली कलमहरू” र “लुङ्मारी मिथक” विमोचित
- भरदुतिया (लघुकथा)
- किन मिल्थ्यो मन सबैको आक्रोस आफ्नो आफ्नो
- प्रकृति तिमी
- ‘नेपाल उज्यालो हुन्छ कि ?’
- खाडीदेखिनै पैदल स्वदेश यात्रा !
Post new comment