Skip to content

मेरो गीतका चार हरफ मात्र मझेरीलाई

उज्यालो हुने आस पालिरहेछु
दियो आसको एक बालिरहेछु
निराशाहरुको हुरी चल्छ यस्तो
त्यसै आँधीले दीप निभ्दैछ जस्तो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *