हरियाली बनमा छु आनन्दमा छु
Smilertoran — Thu, 12/12/2013 - 15:36
हरियाली बनमा छु आनन्दमा छु
चौपाया चरनमा छु आनन्दमा छु
गुन्द्रुक ढिडो सिस्नु मकै के भो र
सन्तुष्टी मनमा छु आनन्दमा छु
खाएन दुई छाक बुझायो साहुलाई
पक्का बचनमा छु आनन्दमा छु
यो छाँगा छहरा त्यो पाखाँ पहरा
प्राकृतिक धनमा छु आनन्दमा छु
साकेला छ धान छ छ सारंगीधुन
आफ्नो पनमा छु आनन्दमा छु
मर्दा शरीर जत्रो खाल्टो हो चाहिने
आर्काकै शरणमा छु आनन्दमा छु
धेरै जाति धेरै भाषा धेरै संस्कृति
यी सबै जतनमा छु आनन्दमा छु
कागजी फूल तोरण
झापा, नेपाल।
- 488 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
1 min 15 sec ago - The brightly pathogenic leishmaniasis family?
1 min 53 sec ago - The brightly pathogenic leishmaniasis family?
2 min 6 sec ago - Reply to comment | मझेरी डट कम
2 min 22 sec ago - Reply to comment | मझेरी डट कम
3 min 16 sec ago - Reply to comment | मझेरी डट कम
4 min 4 sec ago - With confronts callipers order prednisone activities maximized.
7 min 8 sec ago - With confronts callipers order prednisone activities maximized.
7 min 21 sec ago - Reply to comment | मझेरी डट कम
16 min 45 sec ago - Reply to comment | मझेरी डट कम
17 min 41 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- समयकाे धुन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- म पानी हुँ
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- गजल
- नेपाल मेरो घर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- काली
- देशभक्त हुँ म
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- सोह्र सोमबारको व्रत
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- हाम्रो बारेमा
- सहिदको सम्झना
Last viewed:
- कर्म एउटाको, दु:ख अरूलाई
- देश बनाऊ
- बुई
- मेरो देश
- सिंहवाहिनी -२५- पच्चीसौं अध्याय (पाठको माहात्म्य)
- हाँसौ रमाई बसौं
- जसको लागि मलाई छोड्यौ
- ख्रिष्टीय गीत - २
- लाहुरेफूल
- एउटै बाटो सधैं
- खहरेको भेल-रहेछ
- तिमी एक्लै
- हिजै जस्तो लाग्छ
- छिमेकीको छाता र छाडा छोराहरू
- पूर्वोत्तर भारतः नेपाली लेखनीको एक शताब्दी
- धनश्याम तिम्रो सम्झनामा
- लपेटिएको ईज्जत
- कहाँ छ ?
- एकांकी ०८ - एकता
- शङ्कालुहरु
- विपत्तिमा छटपटाएको गाँऊबस्ती
- शब्दहरूका गुलाब लिई मझेरीमा आऊ तिमी
- मुक्तक (नेताहरू)
- हाम्रो देस प्यारो देस
- पित्तो जत्रो चित्त बोक्नेहरू
- बिचरा महादेव
- चैत मास खडेरीमा साउनको भेलले बगायो
- चारिटा मैथिली हाइकु - १५ (धानक शीश)
- जापानमा कवि गोष्ठी तथा कृति विमोचन
- सत्रौं केटी
Post new comment