Skip to content

यो मन

यो मन आगोझैँ बलिरहेछ, ताप्ने हजारौ छन् ।
नौटंकीको रङ्गमञ्चमा नाच्ने हजारौ छन् ।
जिन्दगी सिसाझैँ चर्कीरहन्छ, मुटु सधै धड्की रहन्छ्
यौवनको नशा पिई मात्ने हजारौ छन् ।
यो मन आगोझैँ बलिरहेछ, ताप्ने हजारौ छन् ।
नौटंकीको रङ्गमञ्चमा नाच्ने हजारौ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *