Skip to content


माओवादी बन्नु राम्रो
खाओवादी नराम्रो

स्वतन्त्र बन्नु अझ राम्रो
विद्रोही झन नराम्रो

कांग्रेस, एमाले पनि राम्रो
गुटवन्दी नै नराम्रो

तल्लो तहका जनताहरु
एकजुट हुनु झन राम्रो

ओमशान्ति पनि राम्रो
उद्यामशिलता झन राम्रो

स्वार्थी लाउके नेताहरुको
पछि लाग्नु नराम्रो

देश द्रोही पापीष्टलाई
बहिष्कार गर्नु हो राम्रो

त्यस्तालाई हटाउनु
सबैभन्दा छ राम्रो

जय बहादुर घिमिरे
संखुवासभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *