Skip to content

तारा झार्दिन्छु

जुन झार्दिन्छु अनि तारा झार्दिन्छु
माग मात्र आकाश सारा झार्दिन्छु
यति गर्दापनि चित्त बुझेन भने तिम्रो
अगाडीको तिम्रो ती दुई दारा झार्दिन्छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *