Skip to content

आउँ एकै छिन प्रेम बीमाको कुरा गरौं

  • by


धेरै भयो प्रिय
फूलको बखान हामीले सुन्ने गरेको
अब त काँढाको पनि कुरा गरौं
कति जीवनमा योजना र सपनाको मात्र कुरा गर्ने?
धेरै जोखिम भैसक्यो प्रेम
आउँ एकै छिन प्रेम बीमाको कुरा गरौं।

२०५३-११-०९, मीनभवन काठमान्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *