मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
दुई मुक्तक (मुक्तक दोहोरी: तिमी गएको देशमा)
editor — Sat, 12/28/2013 - 18:07
केटी :-
तिमी गएको देशमा जून पोखिन्छ कि पोखिन्न, साँहिला
दुई मुटुको मिलनमा धड्कन रोकिन्छ कि रोकिन्न साँहिला
हावा नचली पात हल्लिन्न भन्छन् साँच्ची त्यस्तै हो र
सुन चाँदीमा माया पिरती जोखिन्छ कि जोखिन्न साँहिला ।
केटा :-
जून पोखिएको रात तिमीलाई भेट्नआउँदै छु, साँहिली
जून तारा जिस्किएको गीत गज़ल लेख्न आउँदै छु, साँहिली
रातै फुलेको धाइराको वनमा तिमी हुनेछ्यौ म हुनेछु
चखेवा बनेर शित बिन्दुले प्यास मेट्न आउँदै छु, साँहिली ।
- 1540 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
23 hours 37 min ago - आभार
1 day 19 hours ago - बहुत खुब कहिल्छि ।
4 days 18 hours ago - आभार प्रकट गरे
6 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 13 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 15 hours ago - एकदम सान्दर्भिक
1 week 20 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- महलकी रानी
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- यसै गरी मिलोस तिम्रो माया
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- जन्मदिनको शुभकामना तिमीलाई
- मैले कविता लेख्नै बिर्सेँ
- प्रेम पाप होइन
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
Last viewed:
- जीजीविषा बोक्ने बाहना गर्दैछ
- घमण्डी सानोबाबु
- अन्तर चाहना
- रोदी
- तीन मुक्तक (बेइमान,मनलाग्यो,खोज्दै छु भाग्य)
- एसएलसी परीक्षा : शिक्षक कि विद्यार्थीको ?
- अखण्डता मेचीदेखि काली हुनुपर्छ
- यस्तो सन्तान जन्मियोस्
- लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
- तीन मुक्तक (आमा र नेताहरू)
- जालमा
- यति धेरै माया दिई मनभरि दुख नदेऊ
- निस्वार्थी म पाऊँ कहाँ ?
- मिथिलामा भ्रातृद्वितीया
- आउन तिमी अंगालोमा
- धोका दियौ तिमीले
- सबै जना मिल्यौ (गजल)
- कोही त छ पक्कै कतै
- भेटिनु छुट्टिनु त के हो र
- आरम्भमा गाइजात्रा २०७४
- शुभ दिन बिहानीको
- आमा
- साहित्यकार अशोक सुवेदीसँगको साहित्यिक छलफल
- तीन मुक्तक (आफैलाई बरिष्ठमा)
- स्मृतिको छायाँचित्र
- महलकी रानी
- प्रेमवाद अविश्वास र अस्तित्व
- तीन हाइकु (याम चटारो)
- महाढाँट र महामूर्ख
- होली बिशेष
Post new comment