मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जिज्ञासुका पाँच मुक्तकहरू
Prakash Poudel ... — Thu, 01/02/2014 - 10:03
धेरै सोँच्नै पर्दैन, मुक्तक आफै फुर्छ अचेल ।
खै कहाँ छ भण्डार कुन्नि शब्द आफै जुर्छ अचेल ।
गोलपोष्ट एकातिर छ मेरो, बल अर्कातिर गाछ . .. . .
अभागी यो जिन्दगी नै झुर झुर छ अचेल ।।
----------->प्रकाश पौडेल जिज्ञासु ।
२)
जीवनको नक्सा कोर्नै पर्ने रैछ ।
बाधा र अड्चनहरू फोर्नै पर्ने रैछ ।
अमूल्य जीवन बाँच्नैलाई मात्र भए नि .. . . . .
दुखसुख हात मुख जोर्नै पर्ने रैछ ।।
----------->प्रकाश पौडेल जिज्ञासु ।
३)
आज नपाएर केही छैन भोलि पाए हुन्थ्यो ।
यसो गर तिम्ले भन्ने, बोली पाए हुन्थ्यो ।
के गर्ने कसो गर्ने अलमल भाछु अचेल बरु . . . . .
स्वाट्ट निलेर बुद्धि फिर्ने गोली पाए हुन्थ्यो ।।
----------->प्रकाश पौडेल जिज्ञासु ।
४)
दिदी छिन् अँझै दिदी भागेपछि रे ।
तिमी घरमा आई मलाई मागेपछि रे ।
कैले हुन्छौ तिमी मेरी भनी सोद्धा ........
बल्ल सोर्ह पुगेँ अठार नागेपछि रे ।।
----------->प्रकाश पौडेल जिज्ञासु ।
५)
गोरी होलिन् सोँचे तर काली धेरै रैछन् ।
सोझी होलिन् सोँचे तर जाली धेरै रैछन् ।
फुलबारीकी फूल जस्ती उनी देख्दा खेरी ... . . .
सुन्दर गुलाब सोँचे तर माली धेरै रैछन् ।।
----------->प्रकाश पौडेल जिज्ञासु ।
- 7839 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- एकदम सान्दर्भिक
44 min 57 sec ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
3 hours 27 min ago - भुगोल ले नछेकेको माया
4 days 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
5 days 1 hour ago - सधा झै उत्कृष्ट रचना
5 days 18 hours ago - Correction
1 week 5 days ago - स्तब्ध बनाउने हरफ हरु
1 week 5 days ago - धन्यवाद सर, केही समयमा पुन
1 week 6 days ago - कुमार सर, नमस्कार छ । नयाँ वर्षमा नयाँ कम्प्लेन
2 weeks 1 day ago - DHANYABAD SABAILAI
2 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- मेरो माया नम्बरी हो
- पोइल जाने प्रेमिकालाइ पत्र
- तिम्रो नजर
- "तिमी जुन हौ या त जुन तिमी हो..........
- फेरि आयो वहार !
- गालीको पहाड
- तीन मुक्तक (उस्तै लाग्थ्यो तिम्रो मेरो जिन्दगी)
- तिमीलाई भुल्दा
- तिमी आउछौ ?
- स्वनिर्णय (कथा)
- दश मुक्तक (सृष्टिकर्म)
- जीवन सानो बन्छ भने गर्दिनँ त्यो काम (बाल गजल)
- कुमुदिनीको खोजी
- बैगुनी
- ने कहके आँट रखैत छी (मैथिली गजल)
- व्यावहारिक व्याकरण कृति
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- साँढेजात्रा
- मेरी बहिनी
- केही टुक्राहरू (इतिहास बाँचिरहन्छ)
- कुकुर
- समाधिस्थ प्रश्न-सप्तर्षिका
- हाइकुमा समर्पित
- अरुलाई नै सिउदो भरायौ आखिर
- कवि विष्णु न्यौपाने र वहाँको जन्मभूमि कविता सङ्ग्रह
- रतेउली
- देवकोटाः जीवन्त कविता !
- बेबारिसे देशको किर्ते मनुवा म
- कति कमजोर रहेछ भाग्य
- म बुढो भएछु
Post new comment