मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
उत्कृष्ट पाँच मुक्तकहरु :
Prakash Poudel ... — Thu, 01/02/2014 - 19:19
कतै हर्ष कतै रोदन त्यो सिन कस्तो होला ।
तिमि बिनाको एक्लो म त्यो छिन कस्तो होला ।
डोलि चडि पराईसँग जान्छौ होला तिमि त. . . . . . .
मेरो जीवनकै कालो त्यो दिन कस्तो होला ।।
---->> प्रकाश पौडेल जिज्ञासु ।
2.)
भित्रि मन रुँदारुँदै बाहिर रमाएर के गर्छौ।
खुशि छैन मन भने कमाएर के गर्छौ ।
एता छामे रित्तो हुन्छ उता छामे भित्तो. . . . . .
चिसो रातमा सँधै सिरानि समाएर के गर्छौ ।।
---->> प्रकाश पौडेल जिज्ञासु ।
3.)
एकान्तमा मस्किन्छिन् उनि ।
कोहि देखे झस्किन्छिन् उनि ।
भेट हुँदा मौका मिलेपछि. . . . . .
प्रेमका परिकार पस्किन्छिन उनि ।।
---->> प्रकाश पौडेल जिज्ञासु ।
4.)
सपनाकि रानिको मुहार हेर्ने कैले होला ।
सिङ्गल बाट डबल बेड फेर्ने कैले होला ।
दु:ख सुखका गफ गर्दै दिन रात बिताउने. . . . . . .
मनकि प्यारिलाई अंगालोमा बर्ने कैले होला ।।
---->> प्रकाश पौडेल जिज्ञासु ।
5.)
लजाएर तिम्ले मुख छेकेको सम्झिन्छु ।
रातभरि चिठि तिम्लाई लेखेको सम्झिन्छु ।
डराई डराई तिमिसँग रमाएर बस्दा. . . . .
अरु कसैले हाम्लाई देखेको सम्झिन्छु ।।
---->> प्रकाश पौडेल जिज्ञासु ।
- 3917 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
21 hours 40 min ago - शब्द र भाव राम्ररी मिलाउनु
23 hours 58 min ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 day 17 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 day 19 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 day 19 hours ago - एकदम सान्दर्भिक
2 days 28 min ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 3 hours ago - भुगोल ले नछेकेको माया
6 days 23 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 1 hour ago - सधा झै उत्कृष्ट रचना
1 week 18 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- दुब्ले बाइ (कथा)
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- दोबाटो
- मेरा दुई मुक्तकहरुः
- जीवन बाँच्ने ढङ्ग
- नयाँ वेद
- तिमी बिनाको जिवनमा
- सहिद नबनाउँ, सहिदका सपनाहरूलाई
- प्रीत टाढियो यो प्रवासले
- मलाई छोडी जाने
- खुल्ला किताब
- जीवनका गहिरा खत र दर्दहरू
- दीलले नै बुझ्दछ योकति ?
- दुई मुक्तक
- के लेखेको भनन औंलाले ढाडमा
- तिमीप्रति (३)
- यो जीवनमा तिमीलाई पाउँछु कि भनी
- याद गरे दाज्यु, याद गरे भाइ
- पृथकता
- खै समयले कस्तो हुरी लिएर आयो
- क्वान्टम कविता
- हेर्दा हेर्दै तिम्रो यौवन दिन दिनै ह्रास भयो
- बाल्यकालको मेरो गाँउ
- ईशारा त गर्नु भयो
- सावधान देउरालीवासी
- जिसस क्राइस्ट
- नलेखिएका कथाहरू: कहिले गाडीको स्टेरिङ कहिले जीवनवादी कविता लेखन
- यहाँ जून
- म के गरौ ?
- थुइक्क तोरीलाहुरेहरू (कटाक्ष) - केशु बिरही
- बिन्ती कति गर्नु अझै, बेकम्मा साले जिन्दगीलाई
- अँधेरीमा जून राम्रो
Post new comment