• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

नेपाली नाट्य इतिहासमा बालकृष्ण सम

kbs — Fri, 02/06/2009 - 15:58

  • व्यक्तित्व समीक्षा
  • प्रचण्ड मल्ल
  • गोरखापत्र

नाट्य सम्राट बालकृष्णसमका बाजे जनरल डम्बर शमशेरको ज्ञानेश्वरमा रोमानी ढड्ढमा बनेको पाँच तले भव्य महल थियो । त्यस महलको केही अंश आज पनि रहेको छ । त्यसै पाँच तले भव्य महलको एउटा कोठामा नाट्य सम्राट बालकृष्ण समको वि.सं. १९५९ साल माघ २४ गते शुक्रवारका दिन राति जन्म भयो ।

नाच, गीत, नाटकले सजिएको जनरल डम्बर शमशेरको भव्य महलमा चौबीसै घण्टा भने जस्तो भइरहने नाच, गीत, नाटक र अवाक सिनेमाको प्रदर्शनले बालक समलाई यस कलातिर विस्तारै लोभ्याउन थालिसकेको थियो ।

उहाँ भन्नु हुन्छ मलाई बालककालदेखि नै नाटक मन पर्न थाल्यो हेर्न पनि, सुन्न पनि, पढन पनि, लेख्न पनि, खेल्न पनि ...' ।

उहाँले आˆनो महलमा नाटकका पात्र बनेका आˆना बहिनीहरू, भान्जा भाइ, फुपूसित, आˆनै महलकी प्रसिद्ध नर्तकी जुहीद्वारा अभिनीत एवं निर्देशित हिन्दी भाषाको नाटकमा राजकुमारी भएर खेल्नु भयो । यस नाटकमा समले अभिनय गर्दै गाउनु भएको गीतको एक पङ्िक्त यस्तो थियो ः

हाले दिल किससे कहूँ मै ।

यतिबेला उहाँ ७/८ वर्षको हुनुहुन्थ्यो होला भन्ने अनुमान हुन्छ । यो नाटक परिवारले हेरेर निकै मन पराए र समको अभिनयको प्रशंसा गरे । यस प्रशंसाले समलाई नाटक गर्न प्रोत्साहित गर्‍यो ।

वि.सं. १९७० साल फागुन महिनामा बालकृष्ण सम दरबार स्कुलमा चतुर्थ श्रेणीमा भर्ना हुनुभयो । चतुर्थ श्रेणी पास गरी पञ्चम श्रेणीमा पुग्दा उहाँ बाह्र वर्षको हुनु हुन्थ्यो । पढाइ अगाडि बढ्दै गयो ।

वि.सं. १९७७ सालमा समले स्कुलको अध्ययनका साथै दुःखान्त नाटक -पूणर्ाङ्की) 'मिलीनद' लेख्नु भयो । यो उहाँको पहिलो नाटक थियो । उहाँ दशम कक्षामा पुग्दा उहाँले 'तानसेनको झरी' -पूणर्ाङ्की) नाटकको दुई अङ्क लेखि सिध्याउनु भयो । यो उहाँको दोस्रो नाटक थियो । नाटक पूर्ण गर्नुभयो तर उहाँले यस नाटकलाई मञ्चन गर्न, छपाउन उपयुक्त ठान्नु भएन ।

वि.सं. १९८९ सालमा दरबार स्कुलका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिने समारोहको उपलक्ष्यमा गाउन स्वागत गीत लेख्नुभयो र दरबार स्कुलको हाताभित्र रहेको मजलिसघरको हलमा स्कुलका विद्यार्थीहरूले प्राभ्यास गरी गाए । यसै स्वागत गीतमा गाउने विद्यार्थीहरूमध्येका विद्यार्थीहरूले उहाँको लेखन र निर्देशनमा मञ्चन भएको 'प्रेम' नाटकमा अभिनय गरे । यस नाटकको मञ्चन पछि यो मजलिस घर समको प्रयोगात्मक नाट्यशालाको रूपमा रहन सक्ने अनुभव गर्नुभयो ।

वि.सं. १९९५ साल सम्ममा उहाँले मिलीनद, तानसेनको झरी बाहेक अज, मुटुको व्यथा, ध्रुव, अभिलेख, प्राणदान, प्रेम, मुकुन्द इन्दिरा, प्रल्हाद नाटक लेख्नुभयो ।

उहाँ आˆनो पाठ्यपुस्तकको अध्ययनका साथै कहिले कविता रच्नुहुन्थ्यो त कहिले चित्र बनाउनुहुन्थ्यो भने कहिले आˆनै दरबारमा तयार गरिएको नाटक हेर्नुहुन्थ्यो र कहिले अवाक सिनेमा हेर्नुहुन्थ्यो ।

आˆनो महलमा बिहानदेखि राती अबेलासम्म नाच भइरहँदा विविध तालमा बज्ने चाँपको आवाज सुन्नुहुन्थ्यो । मृदड्ढ, तबला तथा ढोलकको तालमा नाचिने कथक नृत्य तथा विविध रागमा गाइएका हिन्दी भाषाका शास्त्रीय गीतको मधुर लयले उहाँलाई आकषिर्त गथ्र्यो ।

यसले गर्दा उहाँलाई नाट्य कला क्षेत्रतिर लाग्न टेवा मिल्दै गयो । तर ती नाच गीत, नाटक पारसी थियटर शैलीको रड्ढढड्ढमा हुने र यसै शैलीको नाटकहरूको प्रदर्शन हुने भएकोले सक्दो राम्रो प्रदर्शनको लागि होड चल्थ्यो महलहरू, दरबारहरू र दरबार बाहिर पनि ।

यस्तै होडबाजी र लहडमा सम गाउन, बजाउन तथा चित्र लेखनतिर पनि विशेष ध्यान दिन थाल्नुभयो । प्यानो -पेनु) बजाउन उहाँले आˆनी श्रीमतीसित सिक्नुभयो र प्यानो बजाउँदै गीत गुनगुनाउन थाल्नुभयो ।

म्याटि्रकको जाँच दिन कलकत्ता गएताका उहाँले त्यहाँ शेक्स्पीयरको मञ्चित नाटकहरू हेर्नुभयो । त्यहाँबाट र्फकनु भएपछि नाट्यकला क्षेत्रतिर विशेष ध्यान दिन थाल्नु भयो । म्याटि्रक जाँचको रिजल्ट निस्क्यो, उहाँ प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो र त्रिचन्द्र कलेजमा आई.एस.सी. प्रथम वर्षमा प्रवेश गर्नुभयो । यसै खुसीयालीमा उहाँले परशुराम शीर्षकमा नाटक लेखन प्रारम्भ गर्नुभयो र तेल रड्ढमा सूर्योदय नाम राखी चित्र लेख्नुभयो ।

समले आˆनो महलमा बाजे, बाबुबाट नाट्याभिनयका लागि पालिएका तालिमे कलाकारहरूद्वारा मञ्चन गरिने हिन्दी उर्दूभाषाका पारसी थिएटरनुमा नाटकहरूबाट नाट्याभिनय क्षेत्रमा केही अनुभव त बटुल्नुभयो तर यस्तो प्रदर्शन उहाँलाई मन परेको थिएन, अझ सरदार रूद्रराज पाण्डेबाट समको नाट्यशालामा मञ्चन भएको नाटक हेरेर सम सामु व्यक्त गर्नुभएको 'कस्तो दुःख लाग्दो कुरो, नेपालमा नेपाली नाटक नभएर हिन्दीमा हुनु नेपाली नाटक गराउन सके नेपाली भाषाको कत्रो उन्नति हुन्थ्यो ।' सरदार रूद्रराज पाण्डेको उच्च विचारले समलाई छोएको थियो ।

तर यसको समाधान कसरी गर्ने भन्ने चिन्ताले समलाई पिरोल्न थाल्यो । उहाँ आˆनो महलको नाट्यशालामा आˆनो विचार अनुसारको छुट्टै नाटक गर्न सक्नुहुनथ्यो । त्यहाँ बाबु बाजेको बोलावाला थियो। चौबिसै घण्टा हिन्दी उर्दू भाषामा गरिने मञ्चनको आकर्षण थियो ।

यस्तै परिस्थितिमा दरबार स्कुल हाताभित्र अवस्थित मजलिसघर नेपाली भाषाको नाटकको प्राभ्यास एवं मञ्चन गर्ने उपयुक्त स्थान हुनसक्छ भन्ने विचार गरी आफू दरबार स्कूल र त्रिचन्द्र कलेजमा पढाउने शिक्षकको नाताले शिक्षा विभागका अधिकारी तथा दरबार स्कुलका पि्रन्सिपल र शिक्षकहरूसित आˆनो विचार व्यक्त गर्नुभयो समजीले । उहाँको आग्रह सहर्ष स्वीकार गरियो र यहाँ नाटकको प्राभ्यास गर्न सुरु गर्नुभयो ।

यो मजलिस घर वि.सं. १९८८-९ सालताका दरबार स्कुलको हाताभित्र रहेको थियो । तर दरबार स्कुलसँग जोडिएको थिएन । वि.सं. १९९२-३ सालतिर यो घर दरबार स्कुललाई प्रदान गरिएपछि दरबार स्कुलको लङसँगै जोडियो ।

यो घर दरबार स्कुलमा जोडिनु अघि वि.सं. १९९० सालमा यहाँ प्रेम नाटकको प्राभ्यास एवं निर्देशन गरी यसै मजलिस घरको हलमा शिक्षक र विद्यार्थीहरूलाई देखाउनुभयो ।

यो मजलिस घर शुद्ध नेपाली भाषाको नाटक मञ्चन गर्ने नाट्याभिनयको विद्यालयको रूपमा स्थापित भएको अनुभव गर्नुभयो समजीले । समका लागि यो मजलिस घर एक किसिमले नाट्यशालाको रूप थियो ।

प्रेम नाटकपछि यसै मजलिस घरमा आˆनै निर्देशनमा समले वि.सं. १९९४ सालमा प्रसिद्ध नाटक मुकुन्दइन्दिराको प्राभ्यास गर्नुभयो र सिंहदरवार नाचघर, केशरमहलको नाचघर र टाउन हलमा मञ्चन भयो ।

यस नाटकको मञ्चनले त्यतिबेलाका भद्रदर्शकदेखि सर्वसाधारण दर्शकहरूमा चिरकालसम्म अमिट छाप पार्न सफल भयो ।

यसैगरी यसै मजलिस घरमा समले उहाँको प्रसिद्ध नाटक प्रल्हाद प्राभ्यास गर्नु भयो र यसै मजलिस घरमा ग्रैण्डरिहर्सल पनि गर्नुभई १९९६ सालमा सिंह दरबार नाचघरको भव्य नाट्यशालामा मञ्चन गर्न योग्य बनायो यस मजलिस घरले ।

यसर्थ समबाट रचित शुद्ध नेपाली भाषाको नाटकको रिहर्सल र मञ्चन गर्ने कार्यमा यस मजलिस घरले ठूलो स्थान ओगट्यो ।

यो मजलिस घर समबाट रचित र निर्देशत नाटक प्रेम मञ्चन गर्ने पहिलो नाट्यशाला बन्यो र नेपाली नाटकको विकासमा ठूलो टेवा दियो । शुद्ध नेपाली नाटक मञ्चनको इतिहासमा ठूलो महत्त्व हासिल गर्ने सौभाग्य पायो । आज यसै मजलिस घरले दरबार स्कुलको इतिहास दर्शाउन आˆनो शीरमा अङ्ग्रेजीमा म्ग्च्द्यब्च् ज्क्ष्न्ज् क्ऋज्इइी,च्ब्ल्क्ष्एइप्ज्ब्च्क्ष्? प्ब्त्ज्ःब्ल्म्ग्, भ्क्त्म् १८५४ को छाप अँगालेर खडा छ ।

धन्य मजलिस घर तिमीले नेपाली नाट्य इतिहासको प्रस्तुति एवं विकासमा ठूलो टेवा दियौं र नाट्य सम्राट बालकृष्ण समको नाट्य मञ्चनको गरिमा बढाई नाट्य सम्राट बालकृष्ण समलाई सम्झाइरहने थलो बन्यौ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 140
  • 7744 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    1 day 9 hours ago
  • सानो आग्रह गरे है सर
    2 days 4 hours ago
  • कत्रो दुर दर्शिता
    6 days 13 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    1 week 4 hours ago
  • appreciate
    4 weeks 6 days ago
  • आभार
    5 weeks 7 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 3 days ago
  • आभार प्रकट गरे
    5 weeks 5 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 5 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 6 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • म पानी हुँ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • देशभक्त हुँ म
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • तीन मुक्तक (जोखिदिन्थे, मन छुने, जलाई दिनु)
  • घर
  • यूगीन सपना
  • मेरा सबै रातहरु
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • रापिलो घाममा नि चिसो हिउदैछु
  • अनि हुनेछ नयाँ वर्ष
  • मेरा बितेका मुस्कानहरूले
  • यो सारा संसार
  • निस्वार्थ प्रेमी बनेर
  • सबैको साथ
  • रुपै मन पराएँ
  • कस्तो-कस्तो हुँदो रैछ
  • नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाः
  • ब्रम्हास्त्र प्रहार गर्छ्यौ
  • यति धेरै माया दिई मनभरि दुख नदेऊ
  • पहिलो माया
  • नयाँ वर्ष
  • कविता : जिन्दगी....
  • फेवातालमा साईली
  • राष्ट्रिय तामाङ साहित्य सम्मेलन २०१२ सम्पन्न
  • दिल्ली महात्म्य
  • मे दिवस
  • जिन्दगी
  • सुवास तिमीमा
  • दुई मुक्तक (यस्तो लाग्यो यो घामको राप)
  • के कुरा गरुँ
  • जुन फूल रोजेँ मैले
  • यो शुभ-दीपावलीमा सबलाई शुभको कामना
  • अतिथिदेवो भव
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित