मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
झुठ्ठो जाली स्वार्थी माया
editor — Mon, 01/06/2014 - 20:00
झुठ्ठो जाली स्वार्थी माया, लाउनु के अर्थ ?
ठगी चोरी केही कुरा, पाउनु के अर्थ ?
सधै हुनु पर्छ मन पवित्र मान्छेको,
पाप गरी मन्दिरमा, धाउनु के अर्थ ?
आकाश धर्ती झै बनी, फाटेपछि पनि,
एक अर्कालाई भो सताउनु के अर्थ ?
हुदैन जलन कम, मन भित्र मेरो,
पिर ब्यथा गजलमा, गाउनु के अर्थ ?
समयले नेटो काटी सक्यो अब यहाँ,
लगन पछि त्यो पोते, ल्याउनु के अर्थ ?
रेगिस्तान
धनकुटा
हाल, दोहा कतार
- 1708 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
23 hours 46 min ago - आभार
1 day 19 hours ago - बहुत खुब कहिल्छि ।
4 days 18 hours ago - आभार प्रकट गरे
6 days 17 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
6 days 19 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 13 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 15 hours ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 15 hours ago - एकदम सान्दर्भिक
1 week 20 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 22 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- पछिल्ला रचनाहरू
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- शुभ दिन बिहानीको
- महलकी रानी
- जन्मदिनको शुभकामना तिमीलाई
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- यसै गरी मिलोस तिम्रो माया
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- गजल ( बिर्सिएको छैन आमा )
- मैले कविता लेख्नै बिर्सेँ
- प्रेम पाप होइन
- पुराना कुरा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- नजन्मिएको गीत
- शुरुशुरुमा
- मौका यही हो गर
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
Last viewed:
- चार हाइकु (म पागल छु)
- भोल्युम बढाउ
- हामी र हाम्रो वातावरण
- बाढीमा डुबेको छ तराईका सारा गाउँ
- जनमत साहित्य मासिक सिक्किम साहित्य विशेष–१ सरसर्ती पढ्दा
- कसैले बुझेन मेरो मनको बहलाई
- फेरि याद आयो
- प्रेमिलहरूको प्रेम दिवस
- पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ
- एकले थुके सुकिजान्छ
- पानी बिनाको माछी हुन्छु नि
- सानो कापी (लघुकथा)
- जति चोट दिन्छौ देऊ मायालु
- डल्ली मगर्नी
- आत्मशुद्धिका लागि केही चिन्तन
- मेरा शब्दहरु तिम्रा लागि
- कैयौ वर्ष यता भोकै छ कर्णाली
- मेरो आँखालाई राख्ने फुलबारी छैन
- तड्पिएर बाँच्नुभन्दा
- एउटा मिठो कविता लेख्न सकिएन
- महाभारतको त्रासमा सास फेर्नुपर्छ (गजल)
- तिहार तिमी.......!
- जन्मदिनको शुभकामना तिमीलाई
- मे दिवस
- सप्तरंगी फूल फुल्यो
- मान्छे हैन कीरो भयो
- काँडे तार लगाऊ
- प्यारो मातृभूमि
- म कस्तो छु त
- सम्झेर मुख रसायो मेरो
Post new comment