मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
यो देशमा संविधान बन्ला? प्रश्न उठेको छ
ghayalme — Sat, 01/25/2014 - 09:49
यो देशमा संविधान बन्ला? प्रश्न उठेको छ
संघीयता र पहिचान बन्ला? प्रश्न उठेको छ
नेपालबाट छुवाछुत हटाउँछु भन्छन् सबै
साँच्चै नै यो अभियान बन्ला? प्रश्न उठेको छ
''सयौं थुँगा फूल हामी'' सयतिरै फर्केका छौं
यही हाम्रो राष्ट्रगान बन्ला? प्रश्न उठेको छ
भ्रष्टाचारी फटाहा कै पूजा हुन्छ आजभोलि
सच्चा मान्छे भगवान बन्ला? प्रश्न उठेको छ
शहिदको सपना ती बलात्कृत भएपछि
कोही फेरि बलिदान बन्ला? प्रश्न उठेको छ
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,युएई
- 497 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार
6 hours 23 min ago - बहुत खुब कहिल्छि ।
3 days 5 hours ago - आभार प्रकट गरे
5 days 4 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
5 days 6 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 days 18 min ago - सारै राम्रो पुस्तक, बधाई छ
6 days 2 hours ago - किताब राम्रो रहेछ । बधाई छ
6 days 2 hours ago - एकदम सान्दर्भिक
6 days 7 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
6 days 10 hours ago - भुगोल ले नछेकेको माया
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- देश–सीमा र लोकतन्त्र
- डेटिङ् याचना
- शीतल शशि सुन्दरी
- फाट्यो जिन्दगी यसलाई मैले
- सेलोकिसिमको गीत
- मनको दियो बालेर हेरे माटो चिनिन्छ
- माया के हो
- बद्नाम छु यो घुम्टो उघारी मेरो नाउँ नसोध्नु
- भूपीको सम्झना
- मेरो पोखरा
- एक्लोपन
- स्रष्टाहरूको दशैं: सोच, संस्कार र सपना
- शुभ हो मझेरी
- कस्तुरी ए ! बास आउँछ भन्छन्
- दोष कसको?
- जंगी निशान
- तराईमधेसका केही चाडपर्व
- एकांकी ०९ - नम्र विनम्र
- मुटु जलिरहेछ
- नयाँ नेपालमा
- हा! म कवि अरे
- एउटा कथा यस्तो पनि
- अलि चाडै उदाएछौ
- मनावता नै धर्म हो भने धर्मको नाम्मा राजनिती बन्द गरौ
- कस्तो होला ?
- इमान हराएपछि
- मान्छे
- बिछोडको पीडा नसकी खप्न
- लालीगुराँस
- मुटु मेरो चुँडी लगिन् झुटो माया लाउनेले
Post new comment