• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

अधुरो ईच्छा (यौन कथा)

Ramnath Khanal — Sat, 01/25/2014 - 14:52

  • अन्य बिधा (कथा)
  • रामनाथ खनाल


सुन्नुहोस् न झ्याल थोरै खोलौँ न है ?
कानमा ठोक्किन आईपुगेको न्यानो तथा अपरिचित आवाजले निन्द्रा विथोलिदियो ।
हुन्छ, थोरै खोल्नुहोस् न मैले स्विकृतीको श्वरमा नम्र आवाज फर्काएँ ।
उनले सहजताका साथ झ्याल खोलिन् अनी थोरै सहजताका साथ अगाडी सरिन । मैल पूर्ववत मुद्रामा बसको सिटमा पिठ्यिुँ सोझ्याएँ ।
अगाडीको निद्रा गुमनाम भै सकेको थियो । बस आफ्नै रफ्तारमा गुडिरहेको थियो बस भित्रका मानिसहरु आ–आफ्नै धुनमा मस्त थिए । पधुर लाईट परावर्तित भएर उनको उनको अनुहारमा ठोक्किएर अनौटो विम्ब मेरो मनमा परेको थियो ।
नजिकै बसेकी अपरिचित ती पूर्ण युवतीले मेरो मेरो मनमा अनौठो तरंग उत्पन्न गराएको थियो ।
बोल्नका लागि अतिरिक्त साहस जुटाउनु पर्ने थिएन । अघि नै उनले सुरु गरिसकेकी थिईन् ।
सुन्नुस् न कहाँबाट चढ्नु भएको ।
ए ! ए ! म
म कलंकीबाट
थाहा पाउनु भएन की कसो हो ?
हैन गाडीमा चढ्ने वित्तिकै निदाईहाल्छु । होस नै भएन ।
ए ! भन्दै उनी आफ्नो सुरमा लागिन् ।
अनि कहाँ पुग्ने ? तपाई अनि किन रात्री बसमा त ?
मेरो जवाफ भुँईमा झर्न नपाउँदै उनले वुटवल भनिन् ।
काठमाडौँमा काम विशेषले आएको मेरो घर बुटवल हो । माइती, पाल्पा, तानसेन बजार मा नै पर्दछ भन्दै आफ्नो सविस्तार बताईन ।
मैले पनि काम विशेषले कावासोती हिँडेको बताउँदै कुराकानीलाई जोड्ने प्रयास गरेँ ।
बाहिर रात छिप्पिँदै थियो । चुक घोप्ट्याएको निश्पट्ट अध्याँरोले बातावरण पूर्ण निशामा परिणत भएको थियो । बसभित्र बालिएको निलो बत्तिको प्रकासले उनले लगाएको निलो साडीमा परावर्तित भएर म पारदर्शी भएको थिएँ । सलक्क परेको जीउडाल, बसभित्रको उज्यालोसँगै बलेका आँखा अनि चम्किलो अनुहारले म मोहीत भएको थिएँ ।
म अविवाहिता युवक । उनी विवाहिता नारी । एउटा पूर्ण महिला । रातको समय । बस भित्र सवै निदाईसकेका ।
वेतमास गुडेको गाडी । नचाहेर पनि गाडीको तुफानी हावा उनी तिर बग्थ्यो । तातो भएर म तीर ठोक्किन आईपुग्थ्यो । सिल्क्कि परेका केशराषीहरु फरक् कमै तिर फर्कन्थे । मस्त जवानीका साथ मलाई उनमुक्त जिस्क्याउँथे । फेरी अर्को हावाको झोक्कासँगै उनितिरै फर्कन्थे ।
उनको र मेरो शारिरिक दुरि केहि ईन्चको फरकमा थियो । कहिले काहिँ गाडिले, उनलाई मुलायम स्पर्ष गर्ने मौका जुराई दिन्थ्यो । संयोग मिल्थ्यो । त्यो बखत म निकैबेर उनिसँगै टासिउँ झैँ हुन्थेँ । उनि कुनै प्रतिकृया जनाउन्नथिन् तर मलाई उनी थोरै पर हटेको अनुभुति हुन्थ्यो ।
हजुरको श्रीमान् के गर्नुहुन्छ नी ?
मैले कुराकानीको सिलसिलालाई जोड्न चाहेँ ।
मलेसिया जानु भएको दुई बर्ष भयो ।
मैले पुनः कुराकानी लाई निरन्तरतरा दिएँ
बिहे गरेको कति बर्ष भयो ?
त्यस्तै दुई बर्ष भयो ।
उनले निराश मुद्रामा बताउँथिन् ।
अनि कतिको सम्पर्क गर्नुहुन्छ ? घर परिवारमा के कस्तो छ ?
म अझ कुराकानलिाई अझ अगाडी बढाउथेँ ।
त्यस्तै त होनी पहिला त नियमित जसो हुन्थ्यो तर अहिले त्यती हुँदैन, उनले आँखिभौँ खुम्च्याउँथिन् र निधारमा आएको कपाल पन्छाउँदै भन्थिन् ।
एनको पुष्ट तथा चौँडा छाति, कसिलो जीउडालले म उनिप्रति लोभिईसकेको थिए मध्यरात तथा उनको स्पर्ष र बोलिको मधुरताले म आकर्षित भैसकेको थिएँ ।
वेलावखत उनले पनि मलाई आखाँ घुमाएर हेर्थिन् । म पनि टाँसिएर पर सथेँ । कुराकानीको सिलसिला जारी नै थियो कुरैकुरामा उनले आफ्नो हात मेरो तिध्रामा राखिन् । त्यही मौका पारेर मैले पनि मेरो हात उनको हातमाथी राखिदिएँ । उनले कुनै प्रतिकृया जनाईनन् ।
म अझ अगाडि बढेर उनको कुमम टाउको अड्याएँझै गरेँ उनले अगाडी सरेर अझैँ सहज बनाईदिईन् । मौन स्विकृती प्रदान गरिन् ।
उनि विहाहिता हुनाले परिपक्व थिईन । छिट्टै म प्रति आकर्षित भएकी उनको अपिल म बुझ्न सक्ने भैसकेको थिएँ । उनी विस्तारै म तर्फ सरिन । म निदाएको बहानामा थिएँ । उनले नजानिँदो पाराले मेरो कपाल मुसार्न थालिन । म श्वास नफेरेको तालमा उनको स्पर्श आश्वादन गरिरहेको थिएँ ।
उनी अझै अगाडी बढिन र जथाभावी जथाभावी स्पर्ष गर्न थालिन् । उनको यसप्रकारको स्पर्षले मैले आफूलाई सम्हाल्ने सक्ने अवस्था रहेन । मैले पनि हात अगाडी बढाएँ । पुष्ट बक्षस्थल माथि कव्जा जमाए । दुवै हात उनको बक्षस्थल वरपर दगुराउन थाले । यसबाट उनि निकै तरंगित भईन् । राफिलो बनीन् । म उनको भर्भराउँदो यौवनको दहमा पौडन थालिसेको थिएँ । उनले पनि मेरो सवै अंग प्रत्यंगमा कव्जा जमाईसकेकी थीईन् ।
केहि वेरको स्पर्ष पछाडी उनी सिथिल भईन् तै पनि उनले मेरो अंग प्रत्यंगमा स्पर्षमा गरिनै रहिन् । मैले पनि उनको लगाएको स्वेटर र साडिभित्र नै हात पसाएर उनको स्त्रित्वको रश भोजन गरिरहेको थिएँ । यसप्रकारको क्रम धेरै बेर रहन पाएन । यो भन्दा अघि बढेर कुनै कृयाकलाप गर्न हामीलाई कठिनाई थियो ।
अचानक बत्ति बल्यो । मुङ्गिलन आईपुगेछ । बस रोकियो । सवै यात्रु खाना खान उत्रिए । मैले हामी पनि उत्रीने कि भनरे सोधेँ । उनले नउत्रने जवाफ दिईन । सवै यात्रु उत्रिएको मोका पारेर उनी भने अझै वेग्लै हाउ÷भाउ देखाउन थालिन् । म पनि तयारै थिएँ । उनले जे गरिन त्यो चुपचाप सहेँ । आग्रह मुताविक नै उनको अंगप्रत्यंगमा खेलेँ । मन्द मन्द गतिमा । उनको श्वासको लयमा । फेरी सबै यात्रु फर्किए । धेरैले हामीलाई नियालेनन् सायद श्रीमान् श्रीमती भन्ठानेर होला । केहि वेर पछि बत्ति निभ्यो । त्यो क्रमको सुरुवात पुनः सुरु भयो । बाहिर छिट पुट उज्यालाका धर्षाहरु देखा पर्न थाले खलाँसीले कावासोती बोल्यो । उनको अंगालोबाट फुत्किएर जानु पर्ने भयो । मैले उनको शरिरबाट हात निकालेँ । उनको नम्वर मागेँ । मोबाईलमा नम्वर सेभ गरेँ । काठमाडौँ आए पछि पुन: भेट्ने र अधुरो ईच्छा पुरा गर्ने बाचा गर्दै विदा भएँ । उनी ननिको मान्दै मलाई नियाली रहिन् हुन सक्छ उनको आँखामा आउन्जेल । अस्तु ।

  • 18632 reads
Tweet facebook

यति चाँडे अात्मसमर्पण गराएको

HomSuvedi — Sun, 05/18/2014 - 14:46

यति चाँडे अात्मसमर्पण गराएको देखेर अलिकति कता कता कथामा तारतम्यको कमी र नारी स्वभावमाथि अलिक बढी गरिएको देखियो ।

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    28 sec ago
  • Occur post-herpetic platelet increases tetanus.
    1 min 48 sec ago
  • Occur post-herpetic platelet increases tetanus.
    2 min 1 sec ago
  • Reply to comment | मझेरी डट कम
    4 min 52 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 min 15 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 min 35 sec ago
  • Reply to comment | मझेरी डट कम
    5 min 55 sec ago
  • Reply to comment | मझेरी डट कम
    6 min 12 sec ago
  • Reply to comment | मझेरी डट कम
    6 min 14 sec ago
  • Reply to comment | मझेरी डट कम
    6 min 22 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • समयकाे धुन
  • म पानी हुँ
  • विद्यार्थी हुँ म
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • गजल
  • नेपाल मेरो घर
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा

Last viewed:

  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • भ्रम
  • स्वस्थानी व्रतकथाको अन्तःवस्तु
  • आफैलाई भार भयो आज आफ्नै जिन्दगी
  • मेरो देश दुखेको बेला
  • दुई मुक्तक (रगत मेरो, बनायो)
  • भक्तेले स्कूटर किनेन
  • समाज सुधारक मंगलमान
  • छन्दप्रेम
  • खहरेको भेल-रहेछ
  • दुई मुक्तक (घाम लागे पनि)
  • परिवर्तन
  • देशको निम्ति नझुक्ने नेता
  • जून
  • साेचि रहेछु
  • हो गयी लाल
  • क्रान्ति राणाविरुद्धको
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • हरियो झण्डा
  • एन्आरएन् वृद्धाश्रमको प्रेक्षालयमा पल्लव साहित्य सम्मान सम्पन्न
  • जुत्ता लगाउने बचपनको त्यो रहर !!
  • सगरमाथा साहित्य परिषद्को साधारण सभा सम्पन्न
  • यो मन बुझाउने ठाम छैन
  • ट्राफिक जाम
  • घुनपुत्ली परेकाे छ
  • माया हाम्लाई बराबरी
  • सर्वश्रेष्ठ कविका प्रतिनिधि कृति
  • भयङ्कर भोक
  • दाल-भात ट्रेकिङ
  • भ्यागुताहरू
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित