Skip to content

तिम्रो र मेरो मिलन सपना जस्तै भयो


तिम्रो र मेरो मिलन सपना जस्तै भयो
साथसँगै हिडदा हिडदै अन्यसै टुटयो
हास्दा हास्दै आँखाबाट आसु खै बग्यो
तिमी हिडने वाटो अब अन्तैतिर मोडियो

जानिन मैले यो मायामा कसको नजर लाग्यो ?
कसले पो वैरी बनेर यो दिलमा घात रच्यो ?
सृगारिदै थ्यो हाम्रो जीवन खै कस्को डाह लाग्यो
तिम्रो र मेरो मिलन सपना जस्तै भयो

न मेटनै सकने न रोक्नै सक्ने त्यो तिम्रो सम्झना
हृदय जलाइरहयो आसु वगाइरहयो परेर तिमलाई विर्सन
सजिदैथ्यो हाम्रो सम्बन्ध कसरी उजाड भयो ?
हस्दा हास्दै आँखाबाटा आसु बग्यो

सहनलाई गाह्यो भो प्रीत भित्रको त्यो जलन
मुटुमा छौ भन्नेले कसरी बनायौ ढुगां जस्तो मन ?
वसन्तमय बन्दैथ्यो माया कस्तो अन्यास हुरी चल्यो ?
हास्दा हास्दै आँखाबाट आँसु खस्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *