• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

राष्ट्रसेवाः मेरो कर्म

editor — Sat, 02/08/2014 - 10:37

  • राष्ट्रिय कविता
  • अरुणबहादुर खत्री 'नदी’

आफू जन्मेको देशको
माटोको सेवा गरिरहन पाउँ
सुखी जीवन बिताएर
सधैंभरि बाँचिरहन पाउँ ।

लोभलालच छैन मलाई
सानो ठूलो केहीको पनि
यो देश सधैं बाँचिरहोस्
आफू मरे पनि ।

मातृभूमिको सेवा गर्ने
मेरो ठूलो धोको
सधैँभरि पूरा होओस्
इच्छा मेरो मनको ।

राष्ट्रको सेवा गरेर
आर्जन गर्छु धर्म
जनतालाई खुसी राख्ने
मेरो एउटै कर्म ।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, काठमाडौं (नेपाल)
मोबाइल नम्बर ९८४१७९७६६४

  • 581 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    6 sec ago
  • Reply to comment | मझेरी डट कम
    12 sec ago
  • Reply to comment | मझेरी डट कम
    16 sec ago
  • Reply to comment | मझेरी डट कम
    50 sec ago
  • Reply to comment | मझेरी डट कम
    59 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 7 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 14 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 19 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 23 sec ago
  • Reply to comment | मझेरी डट कम
    1 min 27 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • विद्यार्थी हुँ म
  • कुकुर
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • नेपाल मेरो घर
  • देशभक्त हुँ म
  • काली
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • सोह्र सोमबारको व्रत
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • हार्दिक श्रद्धाञ्जली! (सन्दर्भ, शहिद दिवस)
  • फेरि तिम्रो नामसँगै
  • खहरेको भेल-रहेछ
  • एक हुल मेरा सपनाहरु
  • नाउरा भिरमा बाह्र वर्षपछि
  • काठमाडौँको त मति अँध्यारो
  • कवि (लघुकथा)
  • आशाको दियो निभेको भए
  • चौबीसै घण्टा जहाजमा यात्रा !
  • तिम्रै लागि किनेको छु सिन्दुर पोते चुरा सानु
  • सिरक (सूत्रकथा)
  • एउटा तुलनाः थुप्रेको र मेरो जिन्दगीका माझ
  • धेरै मायां लाउदा-लाउंदा
  • दधीचिको त्याग र इन्द्रलाई ब्रह्महत्या
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • हर रात मेरो सिरानीमा
  • पाल्पालीका गजलहरूमा प्रवेश गर्दा
  • तीन मुक्तक (कहिले काँही भड्कने, नियतिले आज जीवन, मुटुभित्र पोल्छ माया)
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जीवनका छालहरू नियाल्दा
  • नेतापत्नी
  • हावाहुरी
  • बुढा र बूढी
  • हाकिम साबको ब्रिफिङ
  • भन भन भाइ हो, देउसी रे
  • अङ्गालोमा बाँधौला नि साँझपछि !
  • "एकान्तका आफन्ताहरु ।।।।"
  • जीवन त्यसै गयो हजुर
  • पहाडकी नानी भन्थे
  • बालकथा-०२ः सरी
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित