काँडामाथिकै यात्रामा (गजल)
Karan.Biwasha — Mon, 02/10/2014 - 12:34
काडामाथिकै यात्रामा, हिडाउदै छ जिन्दगी
यादका मिठा प्यालाहरू, पिलाउदै छ जिन्दगी
अन्यौलताकै कुइरोमा, रुमलिएर बाच्नु पर्दा यहाँ
दुई चार बोतलहरू अनायासै, खिलाउदै छ जिन्दगी
यो मनुष्य जिन्दगीका, पाना पाना पल्टाउदै आज
एक एक गरी वेदनाहरू, खियाउदै छ जिन्दगी
रित्तिएको जीवन यो, वेदनामय अग्नि ज्वालामा
जलेको मन मुटु त्यसै, भिजाउदै छ जिन्दगी
अजीवको छ मनुष्य जीवन यो, धुजा - धुजा पारी
च्यातिएका हरेक पानाहरू, मिलाउदै छ जिन्दगी
- ©करन बिवश ।
- 711 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
2 sec ago - Reply to comment | मझेरी डट कम
3 sec ago - Reply to comment | मझेरी डट कम
5 sec ago - Reply to comment | मझेरी डट कम
7 sec ago - Reply to comment | मझेरी डट कम
13 sec ago - Reply to comment | मझेरी डट कम
16 sec ago - Reply to comment | मझेरी डट कम
17 sec ago - Reply to comment | मझेरी डट कम
21 sec ago - Reply to comment | मझेरी डट कम
22 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
24 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- म पानी हुँ
- समयकाे धुन
- कुकुर
- विद्यार्थी हुँ म
- गजल
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- आत्मा र परमात्माको खोज
- सहकारी नारा (कविता)
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- सहिद औपचारिकता वा महान बलिदान ?
- महलकी रानी
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- सोह्र सोमबारको व्रत
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- खहरेको भेल-रहेछ
- पुनर्मिलन (लघुकथा )
- असल साथी
- पाठक जहिले पनि फरकपन र दमदार साहित्य चाहन्छ - शीतल गिरी
- बदलिरहेका विषयहरू
- रंगिन त्यो लोलासँगै होलीले रंगायो
- जिन्दगीका केही पल
- म आफ्नै उजाड जीवनमा रंग भर्दैछु
- जगबाट् उठाई देऊ !
- जुङ्गाको लडाइँ (व्यंग्य लघुकथा)
- शर्त बिचको अर्थ र जीवन
- सधैँ हान्छ मुटुभित्र सोला
- सवाल-जवाफ (गजल): किन नजर बिदेश लाउँछौ दाजु
- घाम नडुब्दै भेट्नु सखी
- करोडौं वर्षपछि आज एक दिन
- ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न
- सुनसान भइसक्यो
- माधुरी दीक्षितको डायरी
- लाज पचेकी नकचरी....
- रक्सी
- इन्फोसिसमा प्रचण्डका पाइला
- मोटरबाइक र गाडी सुन्दर युवतीजस्तै हुन् by dev
- बोल्न पनि
- केन्द्रीय सत्ता र गुनासो !
- बिना लगानी तिब्बत भ्रमण
- कहिले हुने हो सवारी हजूर
- पदयोग-वियोग
- पिरती
- सुन्दरी !!
- त्रिस्ना
Post new comment