Skip to content

हाईकु

हाईकु
(१)
निलो आकाश
भित्र मेघ गर्जदै
अनी बर्षात
(२)
लाटो पहाड
बिना आवाज सँग
रिसाउँदै छ
(३)
समुन्द्र छाल
लिम्बुवानको मन
उर्लदै छन
रमेश लिम्बु
सिगांपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *