Skip to content

तीन हाइकु (सूर्यास्त अघि)


-१-

सूर्यास्त अघि
कुहिरो रङ्ग फेर्छ
छुट्नुको पीडा

-२-

यात्रा नदीको
सागरमा पुगेन
मरुभूमिले

-३-

भीरको बाटो
पानीले नरोजे त
झर्ना हुँदैन

चाँगे: ५ ताप्लेजुंग
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *