• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

करले हुन्न माया

editor — Fri, 02/21/2014 - 20:46

  • गजल
  • जे. आर. आभास

करले हुन्न माया, रहरले हुन्न माया,
पलपल सगैं ज्युने प्रहरले हुन्न माया,

बज्दैन ताली एक हातले बुझ्दा बुझ्दै पनि,
जबर्जस्ती गर्ने जिद्धि ठहरले हुन्न माया,

हेर्दैन भीर पाखा ठाउँ,सुख दु:ख मायाले,
सुखै मात्र हुन्छ भन्ने शहरले हुन्न माया,

मिलन हो भने माया दुई मनमन बिचको
एकै पल भेट्दा जुध्ने नजरले हुन्न माया

हुन्छ मायाको "आभास" आफैँ देखेर कहाँ,
दुनियाँले बुझेको त्यो लहरले हुन्न माया

जे आर "आभास"
२०७०/१०/२०

  • 566 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    31 min 12 sec ago
  • Reply to comment | मझेरी डट कम
    31 min 56 sec ago
  • Reply to comment | मझेरी डट कम
    32 min 44 sec ago
  • Home page
    33 min 10 sec ago
  • Home page
    33 min 23 sec ago
  • Reply to comment | मझेरी डट कम
    33 min 29 sec ago
  • Reply to comment | मझेरी डट कम
    33 min 45 sec ago
  • Reply to comment | मझेरी डट कम
    33 min 59 sec ago
  • Reply to comment | मझेरी डट कम
    34 min 2 sec ago
  • Reply to comment | मझेरी डट कम
    34 min 6 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • समयकाे धुन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • म पानी हुँ
  • यसै गरी मिलोस तिम्रो माया
  • विद्यार्थी हुँ म
  • गजल
  • नेपाल मेरो घर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • आत्मा र परमात्माको खोज
  • सहकारी नारा (कविता)
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • महलकी रानी
  • सोह्र सोमबारको व्रत
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा
  • सहिदको सम्झना

Last viewed:

  • जवाफ कस्ले दिन्छ ?
  • चुन्नी-मुन्नी (अनूदित लघुकथा)
  • तिम्रो लोग्ने र म
  • मेरो पहाड
  • साँढेको सोमत कहिल्यै आउँदैन
  • दाइको व्यथा
  • धनि बाउको छोरा हुँ म
  • वैज्ञानिक तुलोमा ओशो ध्यान, योग र प्रणायाम सद्गुरु ओशो - पुन्य कार्की
  • तीन हाइकु
  • महाकविको 'भूमिकालेखक' व्यक्तित्व
  • २० रुपैयाको जीवन
  • दिन रातै दस नङ्ग्रा खियाउन
  • हाइकु
  • साहित्य सर्जक–माला (एक जमर्कौ) नियालदा
  • भन्नु भयो स्वामीज्यूले
  • शुखी रहुन् सवै जन
  • तिमी नै हौ मेरो संसार
  • पुरस्कारसँग जोडिँदा
  • न एक पल निदाउन सके
  • पत्र
  • बा
  • बुद्धलाई सताइरहेछन्
  • आशंका
  • यो साँझ यो सुवास
  • मलाई मन छ
  • म केवल हेरिरहे
  • बन्द गर प्रभु ! बन्द गर !
  • भो मेरो उपहासमा कविता नलेख
  • आत्मग्लानि
  • बितेका कुराले
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित