Skip to content

मुक्तक (खुशी)

करकलाको पानी जस्तै बगेर गयो खुशी
चैत मासे हुरी आई लगेर गयो खुशी
आँखाभरि नानाथरी सपना देखाएर
आज स्वयम् मलाई ठगेर गयो खुशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *