• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

सपनाका रंगहरू

editor — Tue, 03/04/2014 - 19:55

  • गद्य कविता
  • निश्चल काउचा

दुई गास भात निल्दै
एक मुठी सास झुण्डयाउदै
सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु
म यतै -कतै
गाई गोठहरूमा
बंगुर खोरहरूमा
टनेल हाउसहरूमा
मन्द बिष युक्त कारखानाहरूमा

घाम निदाएपछि
संवेदनाहिन निष्पट अँध्यारो रातमा
म घस्रिने प्रयत्नमा हुन्छु
जिन्दगीको जुन नउदाउने हरेक रातहरूमा
म सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु

म मेरो माटोमा फिर्दा
मेरा कयौ वसन्त बैशहरू झरिसकेका हुनेछन
र जिन्दगीको कयौ ॠतुहरू बदलिसकेका हुनेछन

मेरो आगमनको स्वागत गर्न तम्सिरहेका
देउराली र भज्याङ्गका बुढा रुखहरू
आफू जस्तै सम्झेर
मलाई गिज्याउने छन

म रमिते र जोरोपारीहरूकै अगाडि
फाल हाल्दै गएर मेरी आमालाई अँगालोमा बाध्ने छु
मेरो आगमनमा
कन्दराका सुनगाभा
पखेरीको लालीगुराँस मुस्कुराउदै
कोईलीको मिठो स्वरमा
चाउरी परेको मुहार चम्काउदै
बुढो पहाड नाच्ने छ
हिमाली हावा मन्द-मन्द बयेली खेल्दै
झरनाले मिठो धुन भर्ने छ
ती दृश्यहरू सारा जगतलाई प्रीतिकर लाग्नेछ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 48
  • 526 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • भावुक बनायाे
    12 hours 46 min ago
  • सानो आग्रह गरे है सर
    1 day 7 hours ago
  • कत्रो दुर दर्शिता
    5 days 16 hours ago
  • सुनमा सुगन्ध हुने थियो कि
    6 days 7 hours ago
  • appreciate
    4 weeks 5 days ago
  • आभार
    4 weeks 6 days ago
  • बहुत खुब कहिल्छि ।
    5 weeks 2 days ago
  • आभार प्रकट गरे
    5 weeks 4 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    5 weeks 4 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 weeks 5 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • सरस्वती वन्दना
  • तिमी शितल दिने छायाँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • छोरीको जन्मदिनको शुभकामना
  • म पानी हुँ
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • प्रेमिलहरूको प्रेम दिवस
  • विद्यार्थी हुँ म
  • कुकुर
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • काली
  • समयकाे धुन
  • देशभक्त हुँ म
  • नेपाली भाषाको शब्द-ढुकुटी
  • महलकी रानी
  • नेपाल मेरो घर
  • सहकारी नारा (कविता)
  • शुभ दिन बिहानीको
  • गजल
  • आग्रह
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • हाम्रो बारेमा

Last viewed:

  • कोशिश
  • लौखा तन्त्र
  • दुनियाँको रिस तिम्ले मैं माथि पोख्यौं
  • शहीदको आत्मालाप
  • ऊ मर्यो (छोटो कविता)
  • निर्भय
  • दुखै दुखको भूमरीमा भुटिएको मान्छे
  • खबरदारी र विज्ञ
  • मलाई खुल्ला आकाश देऊ (जातले देश नाभांड )
  • आँखामा छाँया सार्वजनिक
  • तिमि राम्री
  • तिम्रो माया
  • अचेल (मुक्तक)
  • रित्तो क्यानभास
  • नारी
  • तिमी नभए
  • तिमीलाई सम्झिरहोस्
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • गजल
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • मृगतृष्णा
  • एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रम
  • जिन्दगानी
  • नानाथरी मनले कुरा
  • श्रीमती र रिमोट कन्ट्रोल
  • अन्तर्राष्ट्रिय भाषा
  • जग्‍गे सजाउनु
  • देख्दैछु म आफ्नै सन्तान, मेरो राष्ट्र जलाउँदै छन्
  • फर्किंदा घर वर्षौंपछि
  • गणेश रसिक र बमजनलाई प्रवासी पुरस्कार
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित