मामाको घोडी र घोडाहरू
shantiram.dhakal — Fri, 04/04/2014 - 04:29
उहिले को कुरा
मेरो मामाको एउटा घोडा
त्यो घोडा थियो कि घोडी थी
मेरो सुलभताले जान्दैन थ्यो
मामाकी घोडी मेरी हि हि हि
घोडा कसेर मलाई हेर्दै
मामा भन्नु हुन्थ्यो
मेरा बाले बनाको त्यो घरमा
मामा घोडा कस्नु हुन्थ्यो
मेरी घोडी मेरी हि हि हि भन्नु हुन्थ्यो
पाक्न लागेको हाम्रो त्यो
पहेंलपुर धान खेतमा
मामा घोडा छोड्नु हन्थ्यो
बाले कराउनु भो
कसरी फुके छ भन्नु हुन्थ्यो
अनि घरमा आएर
आफैं ठुला करा गर्नु हुन्थ्यो
करेसाबारीमा पल्केछ
दुई चार सुर्का खाएछ
बेलैमा मैले देखि हालें
यो टट्टूलाई बाँधी हाले
बा रिसाउनु हुन्थ्यो
घोडा छोड्नु हुन्न है
बालि सखाप पार्छ है
घोडा घाँस खान्छ है
अन्न हाम्लाई चाहिन्छ है
लाला वाला बढ्दै छन्
स्कुल पनि जान्छन है
खर्च पात गर्नलाई
त्यही अन्न साटछन् है
मामा मेरा जंगिए
घोडाले घाँस चरेथ्यो
अन्न त्यसले खादैन
दिनभरि गलेको यहाँ चरन चरेको
अन्न किन खान्थ्यो र
घाँस खाने घोडा हो
के घोडाले घाँस
सिराने लार सुत्छ त
सबै चुप चाप भइयो
मामा पल्ट दलिनमा
बडो गजब भो त्यो दिन
घोडा फुक्यो बारीमा
यसरी मामाका घोडाहरू
कहिले आँखामा पट्टि लाएर
बिरगंज नेपाल गंज कुद्दै छन्
भन्सार भित्र पसेर भुस जो खादैछन्
यति धेरै घोडाहरू मामाका
नारायण हिटी छोडेर
कहीं बल्खुमा बस्छन
भोटाहिटी कालिमाटी र
पेरिस डाडामा ती घोडाहरू
पालै पालो उग्राउन नसकेर
अपच भएर बसेका छन्
अल्छे घोडाहरू
नाम पनि कस्ता कस्ता
चम्पा कलि वायु पंखी
बाग्ले पंखी, गोइन्दे पंखी
खुर्मे पंखी जय पंखी
विजय पंखी स्वर्ण कलि
तिनलाई पाल्न भुस दिनै पर्यो
पाकेको पहेंलपुर बाली
तिनलाई दाना दिनै पर्यो
म सम्झन्छु मामाको कुरा
के घाँससँग घोडाले दुश्मनी गर्छ त
पल्केपछि अन्न बाली छोड्छ त
अनि बाले भनेको सम्झन्छु
घाँससम्म त त्यसकै हो
अन्न बाली पल्केमा
कोर्रा हान्नु पर्छ है
लङ्गडायों धेर खाएर
गोलि हान्नु पर्छ है
राम्रो गरी नबाधे
घोड चडीलाई कोर्रा है
रेला होइन यो कुरा
पक्का पक्की हुन्छ है ।
- 704 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- Reply to comment | मझेरी डट कम
10 sec ago - Reply to comment | मझेरी डट कम
11 sec ago - Reply to comment | मझेरी डट कम
11 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
26 sec ago - Reply to comment | मझेरी डट कम
27 sec ago - Reply to comment | मझेरी डट कम
28 sec ago - Reply to comment | मझेरी डट कम
28 sec ago - खहरेको भेल-रहेछ | मझेरी डट कम
33 sec ago - Reply to comment | मझेरी डट कम
35 sec ago - Reply to comment | मझेरी डट कम
35 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- आन्दोलन-१ (लघुकथा)
- को हो रुने मान्छे ?
- क्षतिपूर्ति
- खहरेको भेल-रहेछ
- देखाउने दाँत
- सानी सानी डल्ली मोरी
- ओइलिएर फूल जस्तै
- कंग अजिमा
- होली आऊ अब राधीका बाहुपास थापें है
- शीर्षक के हो ? (मुना २०६८ जेठ)
- अरुको गर्छु सुख नै सुख
- केही सिल्पीहरू
- दुनिया हेर्न खोजेको थियो ऊ
- झुठो आश
- डलर टिप्ने यात्रा
- मनमा गढेको पीडा र गर्व
- कविशिरोमणि लेखनाथ पौड्याल
- घामको स्पर्ष
- जाडो पनि कति हो
- जनै पूर्णिमा
- जहिले पनि हिँडिरहन्छु
- मकालुसँग
- फेसबुक
- "चामल खानेहरू र चौलानी पिउनेहरू" प्रकाशित र विमोचित
- युध्द सधैं दुख्छ
- साथ चाहिंदैन
- मधुपर्कका पाँच सय अङ्कका सम्पादक तथा सम्पादकीय अध्ययन
- अलबिदा रवीन्द्र दाइ
- बलिपूजाविनाको जात्रा
- शत्रु
Post new comment