Skip to content

तीन हाइकुहरू (एकान्त ठाउँ)


एकान्त ठाउँ
अतितको सम्झना
हाँसो र आँसु

हिमाल सुत्छ
मेघको धुस्सा ओढी
प्रकृति प्रेम

नीलो पहाड
घामसँगै वर्षात
इन्द्रधनुष

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *