• मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

योद्धाका नयाँ वर्षहरू!

Buddhi Moktan — Sun, 04/13/2014 - 14:16

  • गद्य कविता
  • बुद्धि मोक्तान

समय त्यही हुरी न हो,
आउछ जान्छ....
बिना योजना
बिना तर्जुमा
बिना तथ्याङ्क
बिना नाप नक्शा
पाइलाहरू,
नयाँ वर्षको सङघारमा
उन्मुख्त छन,
हुन सक्छ,
यो नयाँ वर्षका कुनै
दिन अतिबादको मार हान्नु पर्छ,
हानौला!
यो नयाँ सालको कुनै
दिन बिस्तारबादको टाउको निमोठ्नु पर्छ,
निमोठौला !
नयाँ सालको कुनै दिन
चेतनाको सङ्गिन उठाउनु पर्छ,
उठाउला !
मार हानेको भोलि पल्ट
टाउको निमोठेको भोलिपल्ट
सङ्गिन उठेको भोलि पल्ट
त्यो बस्तीमा
त्यो छाप्रामा
त्यो टोलमा
त्यो क्षेत्रमा
त्यो राष्ट्रमा
बिस्तारै बिस्तारै बिहानी किरणहरू
बिस्तारै बिस्तारै उषाका मुनाहरू
बिस्तारै बिस्तारै हर्षका मुस्कानहरू
अन्तुको डाँडालाई छिचोल्दै
कञ्चनघगाको शीरबाट चियाउने छ
खुशीका चादनीहरू धर्तीमा पोखिनेछन
त्यो लक्षको गन्तव्य पूर्ण नभएसम्म
ती बस्ती र ती छाप्राहरूमा
मान्छे हुनु र बाच्नुको परिभाषा बोध नगराएसम्म
योद्धाको नयाँ वर्ष टाढै रहनेछ
के हो नयाँ साल ?
के को नयाँ वर्ष?
के को शुभकामना !!

पराईको भूमिमा भट्टी बिस्फोट भएको देख्ने
आफ्नो भूमिमा मट्टी बिस्फोट भएको नदेख्ने
पराईको भट्टीको किरण फैलाउने
जनताको हड्डी दबाउने
अनि
अबोध गरिबीको आङमा लठ्ठी बर्साउने
छर्ला र गट्टीले मान्छे तर्साउने
हो यस्ता यस्तै दिनहरूमा
हो यस्ता यस्तै बिहानहरूमा
नयाँ वर्षमनाउदै गर्नेहरू!
नयाँ सालको स्वागत गर्दै गर्नेहरू!
शुभकामनाले अङ्कमाल गर्दै गर्नेहरू !
"लेट्स चेस !"
एक बोलत रंङ्गिन बियर
'योद्धाको' दाँया हल्केला चिरेर
एक गिलास रसिलो अङ्गुरको झोल
'योद्धाको' औंला चिरेर !
केवल त्यो प्रतिबादको लागि
चेतनाको सङ्गिनले
मट्टी बिस्फोटको प्रतिरक्षाको लागि
हड्डी बिस्फोटकोसुरक्षाको लागि......

पराईको आकाशमा हराएको जहाज
समुद्रमा खोजी गरेको समाचार
कान थापेर सुन्ने,
आफ्नै गुर्यानकी साँहिली र माहिली हराउदा
कानमा तेल हाल्ने
ए!कप्टी !!......
लिवाङ रोल्पा रुकुम र खारा रुवाएर
संम्विधानको धारा हाँस्दैन,,
संम्विधानको भाग अनुसुची धारा र उपधारा रुवाएर
कैलाली,परासी बाजुरा र बारा हाँस्दैन
कृतिम संम्झौतामा हारेको युद्ध जितेको संम्झौता गर्ने
हारेको युद्धमा जीतको अवीर घस्ने
हारेको युद्धमा जीतको फूलमाला पहिरिनाले
प्राकृतिक रारा हाँस्दैन,
रारा त धर्ती त हो जति बलात्कार गरे पनि सहिरहन्छिन
रारा रुवाएर,साहदत प्यारा ती शहीद तारा हाँस्दैन
हो यती नै बेला
हो यही पल
नयाँ वर्षमा मनाउदै गर्नेहरू
"लेटस चेस !!
एक बोतल रंङ्गिन बिएर
योद्धाका रगत र पसिनाले
निथुक्क भिजेका मैलो गाम्चा निचोरेर ..
एक गिलास रसिलो अंगुरको झोल
एक प्लेट सितन
योद्धाका आलो रगत र फाल्साहरूको
अर्धतरल थलथलेहरू..

स्वीकार,
योद्धाका चिरिएकाऔंला र हल्केलाहरू
रगतको मसीले कोरिएका इतीहासहरू
अनि लेख
नयाँ वर्षका शुभकामनाहरू !!
नयाँ सालको शुभकामनाहरू !!

बुद्धि मोक्तान
काठमाण्डौ

  • 670 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • Reply to comment | मझेरी डट कम
    2 sec ago
  • Reply to comment | मझेरी डट कम
    6 sec ago
  • Reply to comment | मझेरी डट कम
    9 sec ago
  • Reply to comment | मझेरी डट कम
    15 sec ago
  • Reply to comment | मझेरी डट कम
    18 sec ago
  • Reply to comment | मझेरी डट कम
    19 sec ago
  • Reply to comment | मझेरी डट कम
    20 sec ago
  • Reply to comment | मझेरी डट कम
    22 sec ago
  • Reply to comment | मझेरी डट कम
    23 sec ago
  • Reply to comment | मझेरी डट कम
    32 sec ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • हो गयी लाल
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • पछिल्ला रचनाहरू
  • जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • म पानी हुँ
  • समयकाे धुन
  • विद्यार्थी हुँ म
  • कुकुर
  • गजल
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • यसै गरी मिलोस तिम्रो माया
  • सहकारी नारा (कविता)
  • आत्मा र परमात्माको खोज
  • नेपाल मेरो घर
  • काली
  • देशभक्त हुँ म
  • सहिद औपचारिकता वा महान बलिदान ?
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • महलकी रानी
  • शुभ दिन बिहानीको
  • गजल ( बिर्सिएको छैन आमा )
  • हाम्रो बारेमा
  • सोह्र सोमबारको व्रत
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता

Last viewed:

  • खहरेको भेल-रहेछ
  • प्रेमाहुती
  • भो,म सपना देख्दिन- मलाई चिथोर्छ त्यसले
  • कफी-कविता
  • सत्ते ! मन उदास छ
  • सयरको साटो सीडीओ
  • कवि, कविता र माइली सर्किनी
  • एकपल्ट छुटेको माया
  • हिजो अर्कैसँग देखें
  • जानी नजानी तिमीले के दियौ
  • तिम्रो अभाव
  • स्तर नेपाली साहित्यको
  • हरेक दिन साँझ
  • बादलुको घुम्टोले इलाम बजार छोपिंदा
  • लुना, लङ् आइल्यान्ड साउन्डको माछा
  • महलकी रानी
  • निक्र्योल गरी भन्दिन
  • पिता
  • दीर्घजीवी बनोस् रचना
  • बौद्धिक अपाङ्गता, यसको लक्षण र व्यवस्थापन
  • कस्तो फुरु फुरु परेको छ
  • जिन्दगी
  • कसम
  • यो तिहारमा
  • भिजेका आँखा
  • भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसको भव्य कार्यक्रम
  • पानीमा बाँचेको हाम्रो जीवन (त्रिचन्द्र 'प्रतीक्षा')
  • मलाई माया गर्ने मान्छे
  • भवानी भिक्षुः शतवाषिर्की विशेष 'नेपालको छोरा, म कसरी अनेपाली'
  • ......म तिमीमा हराएँ,
  • मझेरी भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित