मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
माया प्रेम आँशु (टुक्रे कविता)
shantiram.dhakal — Tue, 04/15/2014 - 05:02
१) बाड्दा बाड्दा
कहिल्यै नसकिने
मनचिन्ते भाँडो ! (माया)
२) हेरा हेर भयो
मनले मन देख्यो
कसक्क अंगालोमा
आपसमा कसियो ! (प्रेम)
३) मनको मझेरीबाट
आँखाको परेली सिंचिदै
तपक्क तपक्क
भक्कानु चुहियो ! (आँशु)
४) मनको बादलमा
अपघातको
कालो तुवाँलो ! (रिस)
५) पूजाको थालीमा
खोलेर राखिएको
नसल्किएको अगरबत्ती ! (लोग्ने)
6)खुल्ला पन्नामा
मेटिदै गरेको
अक्षरहरु (जिन्दगी)
- 3114 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
4 days 13 hours ago - आभार
5 days 8 hours ago - बहुत खुब कहिल्छि ।
1 week 1 day ago - आभार प्रकट गरे
1 week 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 3 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 4 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 4 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 4 days ago - एकदम सान्दर्भिक
1 week 4 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- समयकाे धुन
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- काली
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- म पानी हुँ
- सहकारी नारा (कविता)
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- महलकी रानी
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- शुभ दिन बिहानीको
- प्रेम पाप होइन
- हिँड्छु
- कोरोना भाइरस
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
Last viewed:
- अामा
- भोकको क्षेत्रफल
- शैपालको आँगन र एक्लो मन
- म बिबश छु
- मामाघर
- कोही भन्छन् ऊ हट्टाकट्टा जवान् हो
- एउटा हातमा तास छ
- यामदास घायल 'सन्तलाल'को गजल संग्रह 'कुहिरो भित्रबाट' विमोचित
- सजायँको डरले 'गोठाले' बनाइएँ
- गजल
- तान्का
- कम्प्यूटरक दुनिया (मैथिली कविता)
- निद्रा लाग्दैन ? तनावबाट मुक्त हुनोस्
- यस्तो एउटा कथा रैछ
- किन लाग्छ माया
- प्रेमबीज
- किन तिम्रो माया लाग्छ
- याेग किन
- कमरेड पाताल
- पद्य कविता
- जाडो पनि कति हो
- गजल : सवाल जवाफ
- मेहनतको सुवास
- म पानी हुँ
- यो बर्ष हाम्रै हित बनेर आउनेछ
- मुटु जलिरहेछ
- बेलडाँगी सम्झना-बिर्सना
- भक्तिबोध
- खशी र घोडा
- सलाम शहिद तिमीलाई
Post new comment